समाचार

सबै

समाज

सबै

दुर्गा प्रसाईं थप तीन दिन प्रहरी नियन्त्रणमा

२०८३ जेष्ठ ५ गते, मंगलवार

वीरगञ्ज (पर्सा),५ जेठ- पर्सा जिल्ला अदालतले आज मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका नेपालका संयोजक दुर्गाप्रसाद प्रसाईंलाई विद्युतीय कारोबार ऐन र राज्य विरुद्धको कसुरमा तीन दिन म्याद थप गरेर अनुसन्धान गर्नका लागि पर्सा प्रहरीलाई अनुमति दिएको छ । पर्सा प्रहरीले सोमबार राति संयोजक प्रसाईंलाई ‘जरुरी पक्राउ पुर्जी’ दिएर नियन्त्रणमा लिएको […]

शिक्षा/स्वास्थ्य

सबै

फेदीखोला गाउँपालिकाका विद्यार्थीले बनाए च्याट जीपीटी जस्तै च्याटबोट ‘ज्योया’

२०८३ जेष्ठ ३ गते, आईतवार

स्याङ्जा,३ जेठ- फेदीखोला गाउँपालिकाका विद्यार्थीले आर्टिफिसियल इन्टेलिजेन्स एआई प्रविधिमा आधारित ‘ज्योया’ नामक च्याटबोट विकास गरेका छन्। गाउँपालिकाले आयोजना गरेको प्रथम विज्ञान तथा प्रविधि प्रदर्शनीमा प्रस्तुत उक्त परियोजनाले स्थानीय स्तरमै विकसित डिजिटल नवप्रवर्तनको सम्भावना उजागर गरेको छ।  विद्यार्थीहरूले तयार पारेको ‘ज्योया’ च्याटबोटले प्रयोगकर्ताको निर्देशनअनुसार युट्युब, गुगल क्रोम लगायतका एप्लिकेसन सञ्चालन गर्न सक्ने दाबी गरिएको छ। विद्यार्थीहरूका […]

कृषि/पर्यटन

सबै

जङ्गली भान्टामा टमाटरको कलमी

२०८२ चैत्र ११ गते, बुधबार

सुजल श्रेष्ठ प्यूठान,११ चैत– जिल्लामा व्यावसायिक रुपमा टमाटर खेती गर्ने किसानले अहिले नयाँ प्रविधि प्रयोग गरेर टमाटर खेती गर्ने तर्फ अग्रसर भएका छन । लामो समयदेखि टमाटर खेतीमा सङ्लग्न किसानले अहिले जङ्गली भान्टामा टमाटरको बेर्ना कलमी गराएर खेती गर्न लागेका हुन्। राष्ट्रिय कृषि आधुनिकीकारण परियोजना प्यूठानका प्रमुख चुमानसिंह गिरीले जिल्लामा पहिलो पटक नयाँ प्रविधिको प्रयोग गरिएको […]

अर्थ

सबै

नवाैँ वालिङ महाेत्सव सम्पन्न, दस कराेड बढिकाे काराेबार र तीन लाख दर्शकले अवलाेकन गरेकाे आयाेजककाे दावी

२०८२ माघ २६ गते, सोमबार

वालिङ,२६ माघ- वालिङ उद्याेग वाणिज्य संघकाेआयाेजनामा यहि माघ १४ गते देखि सुरु भएकाे नवाैँ वालिङ महाेत्सव आइतबार सकिएकाे छ। कृषि, व्यापार, पर्यटन एवं स्थानीय उत्पादनलाई प्रवद्धन गर्ने उद्देश्यले आयाेजना गरिएकाे महाेत्सवमा दस कराेड बढिकाे काराेबार भएकाे र तीनलाख बढि दर्शकले अवलाेकाे गरेकाे आयाेजककाे दावी रहेकाे छ। महाेत्सवकाे समापन समाराेहमा बाेल्दै नेपाल उद्याेग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण […]

मनोरञ्जन

सबै

वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण

२०८२ चैत्र २६ गते, बिहीबार

वालिङ,२६ चैत- वालिङ नगरपालिकाका नगरप्रमुख कृष्ण खाँणले ओमकार हब द्वारा आयाेजित प्रथम वालिङ एक्स्पाे इभेन्टले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने बताउनुभएकाे छ। आजदेखि वालिङ खेल मैदानमा सुरुभएकाे प्रथम एक्स्पाे इभेन्ट उद्घाटन कार्यक्रममा बाेल्दै नगरप्रमुख खाँणले साे कुरा बताउनुभएकाे हाे। नयाँ वर्पकाे पूर्व सन्ध्यामा आयाेजना गरिएकाे कार्यक्रमले  यश क्षेत्रकाे पर्यटन प्रवद्धनका साथै कृषि एव विभिन्न प्रकारका […]

विज्ञान प्रविधि

सबै

खेलकुद

सबै

अन्तराष्ट्रिय

सबै

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal