आजबाट हामी छैटाैँ वर्षमा
आज भन्दा पाँच वर्ष अगि २०७७ साल मङ्सिर २५ गते हामीले “सत्य, तथ्य र निश्पक्ष” रुपमा आम मानव समुदायलाई सूचनाका माध्यामबाट सुसुचित गर्ने उद्देश्यले आफ्नाे यात्रा तय गरेका थियाैँ।
गण्डकी समाचार प्रा.लि द्वारा सञ्चालित गण्डकी समाचार डटकम (www.gandakisamachar.com) नामकाे अनलाइन सञ्चार माध्यमबाट हामीले हाम्राे अनन्त यात्राकाे प्रारम्भ गरेका थियाैँ। सञ्चर क्षेत्रमा बाढी नै आएकाे त्यस समयमा माेफसलमा रहेर सञ्चार माध्यम सञ्चालन गर्नु कम चुनाैती पूर्ण पक्कै पनि थिएन तर हामीले जान्दा जान्दै पनि यहि चुनाैती पूर्ण र कठिन यात्रा तय गर्याैँ।
पाँचाै वर्ष पूरा गरि छैटाैँ वर्षमा प्रवेश गरेकाे यस सुखद अवशरमा हामी हाम्रा पाठक वर्ग, विज्ञापन दाता सरकारी एवं गैह्रसरकारी कार्यालय स्थानीय पालिका बिभन्न संघसस्था, व्यापारी बुद्धिजिवी उद्याेगपती, समाजसेवी शुभचिन्तक, पत्रकार सम्वाददाता सबैमा हार्दिक आभार ब्याक्त गर्दछाैँ।
यहाँहरुकाे माया र सद्भावले हामीलाई यश यात्रामा निरन्तर लाग्न थप उत्साहित बनाएकाे छ। हामी आफ्नाे जिम्मेवारी बाेधका साथ आगामी दिनकाे अनन्त यात्रामा नरन्तर लागिरहनेछाैँ।
आज सम्म आईपुग्दा यहाँहरुले देखाउनुभएकाे माया र सद्भावकाे लागि धन्यवाद दिदै आगामी दिनमा पनि थप सहयाेगकाे अपेक्षा सहित सबैमा हार्दिक धन्यवाद एवं शुभकामना ब्याक्त गर्दछाैँ।
सम्पादक
ताजा
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग
२०८३ आश्विन ७ गते, बुधबार
अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना
२०८३ आश्विन ७ गते, बुधबार
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
२०८३ आश्विन ४ गते, आईतवार
चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु
२०८३ आश्विन १ गते, बिहीबार
वालिङमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
२०८३ आश्विन १ गते, बिहीबार





















