बिरुवा गाउँपालिकालाई राष्ट्रिय सम्मान
वालिङ,१८ असार- बिरुवा गाउँपालिकाले राष्ट्रिय सम्मान प्राप्त गरेकाे छ।
नेपाल सरकार युवा, श्रम तथा रोजगार मन्त्रालयले तोकेका सबै सूचकहरु पूरा गरी बाल श्रम मुक्त पालिका घोषणा गर्न सफल भएको भन्दै स्याङ्जाकाे बिरुवा गाउँपालिकाका अध्यक्ष सूर्य बहादुर कुँवर सम्मानित हुनुभएाे हाे। आज कनठमाडाैँमा आयाेजित कार्यक्रममा बिरुवा गाउँपालिका सहित देश भरिका १३ वटा स्थानीय तहलाई युवा, श्रम तथा रोजगार मन्त्रालयले राष्ट्रिय सम्मान प्रदान गरेको हाे ।
बिहीबार यवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले एक कार्यक्रमका बिच पालिका प्रमुखहरुलाई सम्मान गर्नुभएकाे हाे।
सम्मानित भएपछि बिरुवा गाउँपालिकाका अध्यक्ष सूर्य बहादुर कुँवरले याे सम्मानले काम गर्ने थप हाैसला मिलेकाे बताउदै सिङ्गाे गाउँपालिकाकाे लागि याे महत्पूर्ण कार्य भएकाे बताउनुभयाे।

ताजा
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार
बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
२०८३ आश्विन २५ गते, आईतवार
स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत
२०८३ आश्विन २४ गते, शनिबार
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
२०८३ आश्विन २४ गते, शनिबार
सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त
२०८३ आश्विन २३ गते, शुक्रबार
प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान
२०८३ आश्विन २३ गते, शुक्रबार
पोखरामा स्कुल बस दुर्घटना हुदा ५ जनाकाे मृत्यु
२०८३ आश्विन २३ गते, शुक्रबार





















