नवग्रह मन्दिरमा दर्शककाे घुइचाे
वालिङ,१३ फागुन- अर्जुनचौपारी गाउँपालिका १ जलबराह धार्मिक वन केटी चनैरमा निर्माण गरिएको नेपालकै पहिलो नवग्रह मन्दिरमा दर्शककाे घुइचाे लागेकाे छ।



गाउँपालिका द्वारा आयाेजना गरिएकाे अनुष्ठान, गीता ज्ञान महायज्ञ तथा धार्मिक महोत्सवमा भक्तजनहरुकाे उत्साहाजनक सहभागिता रहेकाे छ।


यहि फागुन ६ गतेबाट सुरु भएकाे धार्मिक महाेत्सव १४ गते शिवरात्री सम्म संचालन हुने छ।
१४४ वर्षमा आएको महाकुम्भ एवं महाशिवरात्रीको अवसर पारेर महाेत्सवकाे आयाेजना गरिएको हो ।
तस्विर,भिडियाे: गण्डकी समाचार / हिमलाल पराजुली


ताजा
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग
२०८३ आश्विन ७ गते, बुधबार
अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना
२०८३ आश्विन ७ गते, बुधबार
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
२०८३ आश्विन ४ गते, आईतवार
चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु
२०८३ आश्विन १ गते, बिहीबार
वालिङमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
२०८३ आश्विन १ गते, बिहीबार





















