भेषजराज साहित्य प्रतिष्ठानको ९४ औँ शङ्खलामा रेणुका भट्टराई मञ्जरी

शम्भु अर्याल

वालिङ,९ फागुन- भेषजराज साहित्य प्रतिष्ठानले प्रजातन्त्र दिवस २०८२ का अवसरमा वालिङ -६, मिर्दीमा रहेको नेचुरल भ्यू प्वाइन्ट रेष्टुरेण्टमा आफ्नो मासिक नियमित रचनावाचनको ९४ औँ शृङ्खला सम्पन्न गरेको छ । 

 कार्यक्रममा प्रमुख अतिथि झ्याउरे कविता लेखन पुनर्जागरण अभियानकी अभियन्ता रेणुका भट्टराई मञ्जरीले झ्याउरे छन्दको बारेमा प्रकाश पर्नुभयो । 

यसैगरी कार्यक्रमका विशिष्ट अतिथि डा. तुलसी खनाल प्रवासले कार्यक्रमको सफलतसका लागि शुभकामना दिँदै लोकछन्दको महत्त्व र यसको प्रयोगका बारेमा जानकारी गराउनुभएकाे थियाे । 

 कार्यक्रममा प्रगतिशिल लेखक सङ्घ स्याङ्जाका अध्यक्ष अनन्त अर्याल, वालिङ नगरपालिकाका योजना शाखा प्रमुख ढालबहादुर केसीले लगायतले बाेल्नुभएकाे थियाे।

कार्यक्रममा शम्भु अर्याल, सावित्रा अर्याल रेग्मी, भवीश्वर पंगेनी, डोलराज सुवेदी, घना अर्याल, सम्बोधन अर्याल, कमल अर्याल, वसन्त खनाल, विष्णु पंगेनी पाण्डे, बोधराज न्यौपाने, दमकुमारी बगाले, यमकान्त खनाललगायतले आआफ्ना र रेणुका भट्टराई कृत “मेरो हजुर” खण्डकाव्यका श्लोकहरू वाचन गर्नुभएको थियो । 

ताजा

सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त

२०८३ आश्विन २३ गते, शुक्रबार

सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त

२०८३ आश्विन २३ गते, शुक्रबार

प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान

२०८३ आश्विन २३ गते, शुक्रबार

पोखरामा स्कुल बस दुर्घटना हुदा ५ जनाकाे मृत्यु

२०८३ आश्विन २३ गते, शुक्रबार

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. उपाध्यायलाई दशौं मानार्थ विद्यावारिधि

२०८३ आश्विन २२ गते, बिहीबार

काँग्रेसको १५औँ महाधिवेशनः बिहीबार बिहान १० बजेदेखि मतदान

२०८३ आश्विन २१ गते, बुधबार

वालिङमा बजार अनुगमन : २६ हजार बढीका म्याद गुज्रेका खाद्यवस्तु नष्ट

२०८३ आश्विन २१ गते, बुधबार

पुतलीबजारमा बजार अनुगमन

२०८३ आश्विन २० गते, मंगलवार

नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी

२०८३ आश्विन १८ गते, आईतवार

“अन्तरिक्षको आँगन”काे गृह विमोचन

२०८३ आश्विन १७ गते, शनिबार

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal