भकुण्डेमा रहेको उद्योगमा आगलागी, लाखौको क्षती


वालिङ, १० माघ– वालिङ नगरपालिका १० भुण्डे स्थित सडकविभाग नजिकै रहेको सिरक डस्ना उद्योगमा आगलागी भएको छ । शनिबार दिउसो उद्योगमा विद्युतीय मोटरबाट निस्किएको आगोले उद्योगमा रहेको कपास लगायतका वस्तुमा आगो सल्किएपछी उद्योग पूर्णरुपमा जलेर नष्ट हुदा लाखौको क्षतीभएको छ ।

वालिङ नगरपालिका ६ का टिकाराम पाण्डेले विगत ५÷६ वर्षदेखि सिरक डस्ना उद्योग सञ्चालन गर्दै आउनुभएको थियो । उद्योगमा कर्मचारीले काम गर्दागर्दै आगलागी भएपछि सुरक्षाकर्मी स्थानीय बासिन्दा र वालिङ नगरपालिकाको दमकलको सहायतामा आगोलाई नियन्त्रणमा लिइएको थियो । आगलागीबाट उद्योगमा क्षतीभएको र क्षतीको बिवरण आउन बाकि रहेको प्रहरीले जनाएको छ ।

ताजा

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

२०८३ आश्विन ८ गते, बिहीबार

विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग

२०८३ आश्विन ७ गते, बुधबार

अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना

२०८३ आश्विन ७ गते, बुधबार

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग

२०८३ आश्विन ५ गते, सोमबार

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो

२०८३ आश्विन ४ गते, आईतवार

रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

२०८३ आश्विन ४ गते, आईतवार

चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु

२०८३ आश्विन १ गते, बिहीबार

वालिङमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

२०८३ आश्विन १ गते, बिहीबार

ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’

२०८३ भाद्र ३१ गते, बुधबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal