समाचार

सबै

समाज

सबै

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रगति ढकाल काठमाडौँ,३१ असोज- दसैँ नजिकिँदै गर्दा निराजन पौडेलको मन पटकपटक झुक्किन्छ । बजारमा दसैँको तयारीको चहलपहल देख्दा र सहरबाट घर फर्कनेको लर्को देख्दा उनको मनले पनि सम्झाउँछ, “ए, दसैँ आइसकेछ १ अब त घर जाने तयारी गर्नुपर्छ ।”  तर, यो उमङ्गको सानो लहर उठ्न नपाउँदै सेलाउन पुग्छ । दसैँको झल्कोसँगै उहाँको मनमा भोटेकोशी बाढीको […]

शिक्षा/स्वास्थ्य

सबै

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

वालिङ,२५असाेज- बिरुवा गाउँपालिकामा सञ्चालित चारदिने निःशुल्क आँखा जाँच तथा मोतिबिन्दु शल्यक्रिया शिविरमा ९११ जनाको आँखा परीक्षण गरिएको छ । परीक्षणका क्रममा २१७ जनामा मोतिबिन्दु देखिएकामा १२४ जनाको निःशुल्क शल्यक्रिया गरिएको गाउँपालिकाले जनाएको छ। तथ्याङ्कमा वैशाखमा सञ्चालित शिविरमा पहिचान भएकाहरु समेत समावेश गरिएको हो । गाउँपालिकाको आयोजना, बिएम फाउण्डेशनको सहआयोजना तथा दृष्टिनेत्र प्रतिष्ठान भक्तपुरको प्राविधिक सहयोगमा […]

कृषि/पर्यटन

सबै

काेदाे संरक्षण अभियानमा स्याङ्जाकाे फेदिखोला गाउँपालिका

२०८३ श्रावण १६ गते, शनिबार

हिमलाल पराजुली वालिङ,१६ साउन– फेदिखाेला गाउँपालिकाले राष्ट्रिय कोदो दिवस मनाएकाे छ। फेदिखोला गाउँपालिका–२ बहाँटारीमा “कोदोबाली संरक्षण र प्रवर्द्धनः खाद्य तथा पोषण सुरक्षा संवर्धन” भन्ने नारासहित दोस्रो राष्ट्रिय कोदो दिवस मनाइएकाे हाे। कार्यक्रममा परम्परागत शैलीमा हलगोरुबाट बारी जोतेर कोदो राेपिएकाे थियाे भने, कोदोबाट तयार गरिएका ढिँडो, सेलरोटी, पकौडा, मःम, बिस्कुटलगायतका परिकारको प्रदर्शनी तथा स्वाद लिने व्यवस्था […]

अर्थ

सबै

सूर्योदय वोमी लघुवित्तद्वारा भाेटेकाेशी बाढीपीडितका लागि २५ लाख ६५ हजार सहयोग

२०८३ भाद्र २७ गते, शनिबार

स्याङ्जा,२७ भदाै- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले २५ लाख ६५ हजार रुपैयाँ सहयोग गरेको छ। संस्थाले भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायत जिल्लामा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावितका लागि सहयोग गरेको हो। प्राकृतिक विपद्मा […]

मनोरञ्जन

सबै

धुर्कोट ग्रेटवाल निर्माण

२०८३ श्रावण ६ गते, बुधबार

गुल्मी,६ साउन- गुल्मीको धुर्कोट गाउँपालिकाले एक किलोमिटर लामो धुर्कोट ग्रेटवाल निर्माण गरेको छ । धुर्कोट गाउँपालिका–६, धुर्कोट रजस्थलको ऐतिहासिक कोत र बुढीकोट जोड्ने गरेर धुर्कोट ग्रेटवाल निर्माण गरिएको हो । अग्लो डाँडो र चारैतिरको रमणीय दृश्यावलोकन गर्न सकिने भएकाले धुर्कोट ग्रेटवाल पर्यटकीय आकर्षणका रूपमा विकास भएको छ ।  धुर्कोट गाउँपालिकाका अध्यक्ष भूपाल पोख्रेलले पर्यटकलाई कम्तीमा दुई दिन घुमेर धुर्कोटमा […]

विज्ञान प्रविधि

सबै

अन्तराष्ट्रिय

सबै

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal