२० गते, असार २०८३ शनिबार
स्याङ्जाका तीन महिलाले सुन्तलाको बोक्राबाट फेस प्याक उत्पादन सुरु गरे। सुन्तला, तितेपाती, एलोभेरा र निमबाट हर्बल साबुन उत्पादन। फोहोर व्यवस्थापन, स्थानीय उद्यम र रोजगारी सिर्जनामा नयाँ सम्भावना।हिमलाल पराजुली वालिङ,२० असार- सुन्तलाको राजधानीका रूपमा परिचित स्याङ्जामा पहिलो पटक सुन्तलाको बोक्रालाई प्रशोधन गरी फेस प्याक तथा स्थानीय जडीबुटीबाट हर्बल साबुन उत्पादन सुरु गरिएको छ। फल खाइसकेपछि त्यसै […]
भिमाद,१९ असार- रूम टु रिड र सूर्योदय क्लबको प्राविधिक सहयोग, भिमाद नगरपालिकाको आर्थिक सहयोग तथा भिमाद नगरपालिका, शुक्लागण्डकी नगरपालिका र रिसिङ गाउँपालिकाको आयोजना तथा व्यवस्थापनमा सह-शिक्षा मोडलअन्तर्गत सञ्चालित बालबालिका शिक्षा तथा लैङ्गिक समानता कार्यक्रम अन्तर्गत शिक्षकहरूका लागि सञ्चालन गरिएको पाँचदिने जीवन उपयोगी सीप तालिम सम्पन्न भएको छ। भिमाद नगरपालिकाको सभाहलमा सञ्चालन भएको उक्त तालिममा तीनवटै […]
स्याङ्जाका तीन महिलाले सुन्तलाको बोक्राबाट फेस प्याक उत्पादन सुरु गरे। सुन्तला, तितेपाती, एलोभेरा र निमबाट हर्बल साबुन उत्पादन। फोहोर व्यवस्थापन, स्थानीय उद्यम र रोजगारी सिर्जनामा नयाँ सम्भावना।हिमलाल पराजुली वालिङ,२० असार- सुन्तलाको राजधानीका रूपमा परिचित स्याङ्जामा पहिलो पटक सुन्तलाको बोक्रालाई प्रशोधन गरी फेस प्याक तथा स्थानीय जडीबुटीबाट हर्बल साबुन उत्पादन सुरु गरिएको छ। फल खाइसकेपछि त्यसै […]
वालिङ,११ असार- वालिङ नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि झण्डै ९० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। कृषि, पर्यटन, पूर्वाधार विकास तथा सामाजिक क्षेत्रलाई प्राथमिकतामा राख्दै उपप्रमुख कविता तिवारीले २०औँ नगरसभामा बजेट प्रस्तुत गर्नुभएको हो। नगरपालिकाले आगामी वर्ष शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, सिँचाइ, कृषि तथा पर्यटन क्षेत्रका कार्यक्रमलाई प्राथमिकता दिएको छ। कुल बजेटमध्ये सबैभन्दा […]
धरान (सुनसरी),१५ जेठ- सुनसरीको रामधुनी नगरपालिका-६ स्थित शङ्करबेली सिमसार यतिबेला ढकमक्क फुलेका विभिन्न प्रजातिका फूलले भरिभराउ देखिन्छ । सेता तथा हल्का पिङ (गुलाबी) रङका फूलले सिमसार क्षेत्रलाई मनमोहक र आकर्षक बनाएसँग आन्तरिक पर्यटकको आगमन बढेको हो । फूल फुलेसँगै शङ्करबेली सिमसार अवलोकन तथा फोटो, भिडियो खिच्न दैनिक सयौँको सङ्ख्यामा आन्तरिक पर्यटक यहाँ पुग्ने गरेका छन् । […]
2025 Copyrights Reserved at gandakisamachar.com
Designed & Developed By:Web House Nepal