समाचार

सबै

समाज

सबै

विद्युत् सर्ट भई आगलागी हुँदा दुई बाख्रा र पाँच कुखुरा जले

२०८३ असार २६ गते, शुक्रबार

वालिङ,२६ असार- स्याङ्जाको कालीगण्डकी गाउँपालिका १ बर्तुङफेदीमा शुक्रबार बिहान विद्युत् सर्ट भइ आगलागी हुँदा दुई वटा बाख्रा र पाँच वटा कुखुरा जलेर मरेका छन्। बिहान करिब ७ बजे लालमती थापाको घरमा विद्युत् सर्ट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। आगलागीबाट घरमा समेत क्षति पुगेको छ। घरको काेठामा रहेका दुई वटा बाख्रा र  […]

शिक्षा/स्वास्थ्य

सबै

आत्मदाहकाे प्रयास गरेका गणेशकाे निधन

२०८३ असार २६ गते, शुक्रबार

काठमाैँ,२६ असार- त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि बिहीबार दिउँसो आत्मदाहको प्रयास गरेका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएको छ ।  नेपालीकाे वीर अस्पतालमा उपचारकाे क्रममा मृत्यु भएकाे हाे। वीर अस्पतालमा भेन्टिलेटरमा राखेर उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको अस्पतालले जनाएकाे छ।  गणेशकाे मृत्यु भए संगै आफन्तहरु आन्दाेलनमा उतृएका छन्। काठमाडाैँकाे माइतिघर लगायतका क्षेत्रमा अहिले […]

कृषि/पर्यटन

सबै

सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन

२०८३ असार २० गते, शनिबार

स्याङ्जाका तीन महिलाले सुन्तलाको बोक्राबाट फेस प्याक उत्पादन सुरु गरे। सुन्तला, तितेपाती, एलोभेरा र निमबाट हर्बल साबुन उत्पादन। फोहोर व्यवस्थापन, स्थानीय उद्यम र रोजगारी सिर्जनामा नयाँ सम्भावना। हिमलाल पराजुली वालिङ,२० असार- सुन्तलाको राजधानीका रूपमा परिचित स्याङ्जामा पहिलो पटक सुन्तलाको बोक्रालाई प्रशोधन गरी फेस प्याक तथा स्थानीय जडीबुटीबाट हर्बल साबुन उत्पादन सुरु गरिएको छ। फल खाइसकेपछि […]

अर्थ

मनोरञ्जन

सबै

शङ्करबेली सिमसारमा पर्यटकको बढ्दो आकर्षण

२०८३ जेष्ठ १५ गते, शुक्रबार

धरान (सुनसरी),१५ जेठ- सुनसरीको रामधुनी नगरपालिका-६ स्थित शङ्करबेली सिमसार यतिबेला ढकमक्क फुलेका विभिन्न प्रजातिका फूलले भरिभराउ देखिन्छ । सेता तथा हल्का पिङ (गुलाबी) रङका फूलले सिमसार क्षेत्रलाई मनमोहक र आकर्षक बनाएसँग आन्तरिक पर्यटकको आगमन बढेको हो । फूल फुलेसँगै शङ्करबेली सिमसार अवलोकन तथा फोटो, भिडियो खिच्न दैनिक सयौँको सङ्ख्यामा आन्तरिक पर्यटक यहाँ पुग्ने गरेका छन् । […]

विज्ञान प्रविधि

सबै

खेलकुद

सबै

अन्तराष्ट्रिय

सबै

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal