विद्युत् सर्ट भई आगलागी हुँदा दुई बाख्रा र पाँच कुखुरा जले

वालिङ,२६ असार- स्याङ्जाको कालीगण्डकी गाउँपालिका १ बर्तुङफेदीमा शुक्रबार बिहान विद्युत् सर्ट भइ आगलागी हुँदा दुई वटा बाख्रा र पाँच वटा कुखुरा जलेर मरेका छन्।

बिहान करिब ७ बजे लालमती थापाको घरमा विद्युत् सर्ट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। आगलागीबाट घरमा समेत क्षति पुगेको छ।

घरको काेठामा रहेका दुई वटा बाख्रा र  पाँच कुखुरा जलेर मरेकाे प्रहरी नायव उपरीक्षक रेमेश दत्त अवस्थीले जनकारी दिनुभयाे।

घटनामा कुनै मानवीय क्षति भएको भने प्रहरी चौकी बिर्घाबाट खटिएको प्रहरी टोली घटनास्थलमा पुगेर थप अनुसन्धान तथा क्षतिको विवरण संकलन गरेकाे छ।

ताजा

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

२०८३ आश्विन २५ गते, आईतवार

स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत

२०८३ आश्विन २४ गते, शनिबार

नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित

२०८३ आश्विन २४ गते, शनिबार

सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त

२०८३ आश्विन २३ गते, शुक्रबार

प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान

२०८३ आश्विन २३ गते, शुक्रबार

पोखरामा स्कुल बस दुर्घटना हुदा ५ जनाकाे मृत्यु

२०८३ आश्विन २३ गते, शुक्रबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal