अकला देवी मन्दिरमा चाेरी गरेर भाग्दै गर्दा स्थानियले समातेर लगाए प्रहरीकाे जिम्म
वालिङ,८ असार- वालिङ नगरपालिका वडा नम्बर १२ घुरुङ्खाँ मियालछापमा रहेको प्रसिद्ध तीन कन्या अकला देवी मन्दिरमा चाेरी भएकाे छ।
आज दिउँसाे मन्दिरमा रहेकाे दानपेटिका ताेडफाेड गरि पैशा लिएर भाग्दै गर्दा दुईजना युवालाई स्थानियले नियन्त्रणमा लिएर प्रहरीकाे जिम्मा लगाएका छन्।
गल्याङ नगरपालिका वडा नम्बर ६ स्थायी घर भइ हाल नवलप्रासि भुताहा बस्दै आएका गंगाधर पाण्डे र राजेश सुनारले मन्दिरमा रहेकाे दानपेटिकाबाट पैशा चाेरेर भाग्दै गर्दा गाउँलेकाे नियन्त्रणमा परेका युवालाई वडाप्रहरी कार्यालय वालिङमा राखेर अनुसन्धान प्रकृया अगाडि बढाइएकाे छ।
युवाहरुकाे साथबाट २१ हजार ९ सय ७० रुपैयाँ र हरियो गाँजा भेटिएको वालिङ वडा नम्बर १२ का वडा सदस्य धर्मागत पराजुलीले जानकारी दिनुभयाे।

यश भन्दा पहिले पनि मन्दिरमा पटक पटक चाेरी भएकाेले उनीहरुकाे संलग्नता हुनसक्ने पराजुलीले आशंका गर्नुभयाे।


ताजा
स्याङ्जामा साधु मृत फेला
२०८३ भाद्र २२ गते, सोमबार
स्याङ्जामा साधु मृत फेला
२०८३ भाद्र २२ गते, सोमबार
स्याङ्जामा भाेटेकाेशी बाढीमा परि सम्पर्कविहीन भएका परिवारकाे डीएनए नमुना सङ्कलन
२०८३ भाद्र २२ गते, सोमबार
नेकपा एमाले वालिङ नगर कमिटीद्वारा पूर्व जनप्रतिनिधि एवं उम्मेदवारलाई सम्मान
२०८३ भाद्र २१ गते, आईतवार
स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु
२०८३ भाद्र १९ गते, शुक्रबार
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार





















