गठबन्धन बाध्यता: कांग्रेस सभापति देउवा
वालिङ,१० माघ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान संविधानअनुसार एउटै पार्टीको मात्रै बहुमत पुग्ने अवस्था नरहेकाले अन्य दलसँग गठबन्धन गर्नुपरेको बताउनुभएको छ ।नेपाली कांग्रेस स्याङ्जाको प्रथम जिल्ला सम्मेलनलाई स्याङ्जा सदरमुकाममा सम्बोधन गर्दै सभापति देउवाले अहिलेकाे संविधानअनुसार कुनै पनि पार्टीको बहुमत नआउने भएकाले बाध्यताले गठबन्धन गर्नुपरेकाे बताउनुउनुभयाे। संविधानमा समानुपातिक समावेशी प्रणालीको व्यवस्था गरिएकाले एउटा पार्टीले मात्रै बहुमत ल्याउने अवस्था देखिंदैन त्यसैले गठबन्धन गर्नुपर्ने बाध्यता छ, सभापति देउवाकाे भनाइ थियाे।
स्याङ्जा कांग्रेसकाे क्रान्तिकारी इतिहास भएकाे ठाउँ भएकोले पार्टीलाई अझै बलियो बनाउन नेता कार्यकर्तालाई निर्देशन दिनुभयो ।
ताजा
जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते
२०८३ भाद्र ८ गते, सोमबार
जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते
२०८३ भाद्र ८ गते, सोमबारसार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री
२०८३ भाद्र ४ गते, बिहीबार
अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन
२०८३ भाद्र ४ गते, बिहीबार
वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद
२०८३ भाद्र ३ गते, बुधबार
स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि
२०८३ श्रावण ३० गते, शनिबार
खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे
२०८३ श्रावण २९ गते, शुक्रबार
पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत
२०८३ श्रावण २८ गते, बिहीबार
विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस
२०८३ श्रावण २८ गते, बिहीबार
पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण
२०८३ श्रावण २८ गते, बिहीबार





















