कामना सेवा विकास बैंकले दियाे जेष्ठ नागरिकलाई खाद्यान्न संगै न्यानाे कपडा

वालिङ,२७ कात्तिक- कामना सेवा विकास बैंकले गल्याङ नगरपालिका १ राम्दीमा रहेकाे बृद्धा आश्रममा बस्दै आएका जेष्ठ नागरिकलाई खाद्यान्नका साथै न्यानो कपडा बितरण गरेकाे छ।
कामना सेवा विकास बैंक लिमिटेड शाखा कार्यालय वालिङ र झलुङ्गे शाखा द्वारा शनिबर आश्रममा बस्दै आएका जेष्ठ नागरिकलाई २५ हजार रुपैंया बराबरकाे सामग्री बितरण गरिएकाे बैंकले जनाएकाे छ । आर्थिक कारोबार सङ्गै सामाजिक कार्यलाई अगाडि बढाउने उद्देश्यले खाद्यान्न र न्यानो कपडा बितरण गरेको बैंककाे झलुङ्गे शाखा प्रमुख दिपेन्द्र पराजुलीले जानकारी दिनुभयो। जाडाे माैसम्मा बृद्ध बुवा आमाहरुलाई सहयाेग पुगाेस भनेर खाद्यान्न संगै न्यानाे कपडा बितरण गरिएकाे बैंका प्रमुख पराजुलीले बताउनुभयाे । कार्यक्रममा बैंकका कर्मचारी संगै शेयर सदस्यहरुकाे समेत सहभागिता रहेकाे थियाे।
ताजा

लागूऔषधसहित वालिङमा एकजना पक्राउ
२०८१ फाल्गुन १ गते, बिहीबार
लागूऔषधसहित वालिङमा एकजना पक्राउ
२०८१ फाल्गुन १ गते, बिहीबार
स्याङ्जाका तीन गाउँपालिका गण्डकी प्रदेशमै उत्कृष्ट
२०८१ फाल्गुन १ गते, बिहीबार
इमेज सहकारी बचतकर्ताको चार करोड रकम फिर्ता
२०८१ माघ ३० गते, बुधबार
पन्यूले विद्यार्थीको गाला डाम्ने शिक्षिका पक्राउ
२०८१ माघ ३० गते, बुधबार
गुरुङ र मगर कामकाजको भाषाः कार्यान्वयनमा चुनौती र अपरिहार्यता
२०८१ माघ ३० गते, बुधबार
राष्ट्रियसभाबाट मिडिया काउन्सिल विधेयक पारित
२०८१ माघ २८ गते, सोमबार
शैक्षिक सुधारका लागि वालिङ नगरपालिकाद्वारा राजधानीमा अन्तरक्रिया
२०८१ माघ २८ गते, सोमबार
कास्की कारागारमा पानीको समस्या
२०८१ माघ २८ गते, सोमबार
चापाकाेटमा एक वृद्ध मृत अवस्थामा फेला
२०८१ माघ २८ गते, सोमबार