जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

वालिङ,८ भदाै- गल्याङ नगरपालिका वडा नम्बर ८ करादी स्थित भित्री सडकमा बाेलेराे जिप दुर्घटना हुदा जिपमा सवार दुई जनाकाे घटना स्थलमै मृत्यु भएकाे छ भने १७ जना घाईते भएकाछन्।

करादी बाट साङ्लिया जाँदै गरेकाे ग १ ज ६५३४ नम्बरकाे बलेराे जिप आज साँझ (साेबार) उकालाे सडककाे घुम्तिमा नियन्त्रण गुमाउदा दुर्घटना भएकाे प्रहरीले जनाएकाे छ।

घाईतेहरुलाई स्थानिय बनसिन्दा र प्रहरीकाे सकृयतामा उद्धार गरेर अस्पताल लगिएकाे छ भने गल्याङ नगरपालिका ८ बस्ने अन्दाजी २५ वर्षिया सदिक्षा थापा मगर पचभैया र गल्याङ ९ का अन्दाजी ६० वर्षिय यम बहादुर विककाे घटनास्थलमानै मृत्यु  भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक रमेश दत्त अवस्थीले जानकारी दिनुभयाे।

अस्पतालमा उपचारात रहेका घाईतेकाे विवरण प्रहरीले जनाए अनुसार यश प्रकार रहेकाे छ।

नगर अस्पताल गल्याङमा उपचार हुदै:  

१) जिप चालक:- जिल्ला स्याङजा गल्याङ न.पा.०९ बस्ने बर्ष २९ को दिपक बि.क.टाउकोमा चोट अवस्था मध्यम ।

२) जिल्ला स्याङजा गल्याङ न.पा.०८ बरादी बस्ने बर्ष १७ की स्नेहा परियार बाँया खुट्टामा चोट अवस्था मध्यम, डिस्चार्ज ।

३) ऐ.न.पा.०९ तिन दोबाटो बस्ने बर्ष १५ की सुप्रिया थापा टाउकोमा चोट अवस्था सामान्य, डिस्चार्ज ।

४) ऐ.न.पा.०९ चितडाँडा बस्ने बर्ष ५६ की बोमा खनाल टाउको, बाँया खुट्टामा चोट अवस्था मध्यम ।

५) ऐ.न.पा. ०९ साङलिया बस्ने बर्ष १२ को समिर बि.क.बाँया खुट्टामा चोट अवस्था सामान्य, डिस्चार्ज ।

७) ऐ.न.पा.०९ साङलिया बस्ने बर्ष १० की सगुन बि.क. टाउको,दाहिने खुट्टामा चोट अवस्था मध्यम ।

७) ऐ.न.पा.०९ साङलिया बस्ने बर्ष ६२ को टोल बहादुर वि.क को दुवै खुट्टा र डाडमा चोट अबस्था मध्यम ।

८) ऐ.ऐ तिनदोवाटो बस्ने बर्ष २१ की असिसा पचभैयाको बाँया हात र खुट्टामा चोट अबस्था सामान्य ।

९) ऐ.ऐ बस्ने २५ कि अरुणा गाहा अबस्था सामान्य, डिस्चार्ज ।

१०) ऐ.ऐ बस्ने बर्ष ६२ को मेगनाथ खनाल दाहिने खुट्टामा चोट अबस्था सामान्य ।

११) ऐ.ऐ ११ बस्ने बर्ष ५५ कि राधामाया रानाको टाउकोमा चोट अबस्था मध्यम ।

१२) ऐ.ऐ ९ साङलिया बस्ने बर्ष २२ कि गंगा विश्वकर्माको बाँया खुट्टा र दाहिने हात अबस्था सामान्य ।

१३) ऐ.ऐ बस्ने बर्ष ५१ की दुर्गा बि.क को छाती, टाउको र खुट्टामा चोट अबस्था मध्यम

१४) ऐ.ऐ बस्ने बर्ष २५ की पार्वती बि.क बाँया खुट्टामा चोट अबस्था सामान्य, डिस्चार्ज ।

१५) ऐ.ऐ बस्ने बर्ष ३२ की यमकला खनालको बाँया खुट्टामा चोट अबस्था मध्यम ।

पाल्पा मिसन अस्पतालमा रिफर भएका घाइतेहरु

१) जिल्ला स्याङजा गल्याङ न.पा.०९ साङलिया  बस्ने बर्ष २७ की बसन्ती बिश्वकर्मा ढाडमा चोट अवस्था सिरियस पाल्पा रिफर ।

२) ऐ.बस्ने बर्ष ४८ की देवी बि.क.टाउकोमा चोट अवस्था सिरियस पाल्पा रिफर ।

ताजा

ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’

२०८३ भाद्र ३१ गते, बुधबार

ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’

२०८३ भाद्र ३१ गते, बुधबार

आज ऋषि पञ्चमी मनाइँदै 

२०८३ भाद्र ३० गते, मंगलवार

सूर्योदय वोमी लघुवित्तद्वारा भाेटेकाेशी बाढीपीडितका लागि २५ लाख ६५ हजार सहयोग

२०८३ भाद्र २७ गते, शनिबार

चुनौतीका बीच बाल गृह सञ्चालन हुनु प्रशंसनीय : पूर्वमन्त्री गुरुङ

२०८३ भाद्र २७ गते, शनिबार

भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

२०८३ भाद्र २६ गते, शुक्रबार

इभी कार आगलागीमा भरतपुरका अमर पराजुलीको मृत्यु

२०८३ भाद्र २६ गते, शुक्रबार

लोमन्थाङ भूकम्पः ३५ घरमा तत्काल बस्न नमिल्ने

२०८३ भाद्र २६ गते, शुक्रबार

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

२०८३ भाद्र २६ गते, शुक्रबार

पार्टी एकताकाे लागि जति झुक्नुपर्नेहाे झुक्छु: सभापति थापा

२०८३ भाद्र २५ गते, बिहीबार

रेडियो स्याङ्जाको १८औँ वार्षिकोत्सव सम्पन्न

२०८३ भाद्र २३ गते, मंगलवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal