वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद
वालिङ,३ भदाै- वालिङ नगरपालिका वडा नम्बर १२ काेखेमा भरुवा बन्दुकको आकारमा काठ तथा फलाम जडित संरचना प्रहरीले बरामद गरेकाे छ।
वडा प्रहरी कार्यालय वालिङबाट प्रहरी नायव उपरीक्षक प्रताप पौडेलको नेतृत्वमा खटिएको प्रहरी टोलीले वालिङ नगरपालिका वडा नम्वर १२ कोखेबाट भरुवा बन्दुकको आकारमा काठ तथा फलाम जडित संरचना सहितका ७ थान सामग्रीहरू वेवारिसे अवस्थामा फेला पारी बरामद गरि थप अनुसन्धान प्रक्रिया अगाडि बढाएकाे जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ। भरुवा बन्दुकको फलामको नाल ३ थान ३ र बन्दुकको फ्रेम बनाउन प्रयोग हुने १ थान डाई वेवारिसे अवस्थामा भेटिएकाे प्रहरीले जनाएकाे छ।
ताजा
नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी
२०८३ आश्विन १८ गते, आईतवार
नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी
२०८३ आश्विन १८ गते, आईतवार
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग
२०८३ आश्विन ७ गते, बुधबार
अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना
२०८३ आश्विन ७ गते, बुधबार
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
२०८३ आश्विन ४ गते, आईतवार





















