वालिङ महाेत्सवमा शैक्षिक प्रदर्शनीकाे लागि अन्तरक्रिया
वालिङ,१० माघ- वालिङ उद्याेग वाणिज्य संघकाे आयाेजनाम यहि माघ १८ गते देखि २८ सम्म वालिङ खेल मैदानमा सञ्चालन हुने आठाैं वालिङ महाेत्सवमा शैक्षिक प्रदर्शनीकाे लागि वालिङ नगरपालिका भित्र रहेका विद्यालयका शिक्षकहरु संग अन्तरक्रिया कार्यक्रम गरिएकाे छ।
महाेत्सवमा शैक्षिक क्षेत्र संग सम्बन्धित विषय वस्तुहरुकाे प्रदर्शनीकाे लागि शिक्षा उपसमितिकाे आयाेजनामा अन्तरक्रिया कार्यक्रम गरिएकाे हाे।
अन्तरक्रिया कार्यक्रममा वालिङ उद्याेग वाणिज्य संघका महासचिव रमेश अर्यालले यश क्षेत्रमा रहेका शैक्षिक संस्थाहरुबाट उत्कृष्ठ खालका संस्कृती र आधुनिकता झल्काउने प्रकारका विषयवस्तुहरुकाे अवलाेकन गर्ने अवसर मिल्ने विश्वास ब्याक्त गर्नुभयाे। विद्यालय अध्ययन अध्यापन गर्ने क्षेत्र मात्रै नभएर एउटा नयाँ नयाँ विषयवस्तुहरुकाे सृजना गर्ने थलाे भएकाेले समेत भएकाेले साेहि अनुसारकाे अपेक्षा वालिङ उद्याेग वाणिज्य संघकाे रहेकाे बताउनुभयाे। अन्तरक्रिया कार्यक्रममा सहभागी विद्यालयका शिक्षकहरुले आ-आफ्नाे विद्यालयबाट महाेत्सवमा प्रदर्शनीकाे लागि विषय वस्तुकाे छनाेट गरेर साे कार्यमा लाग्ने बताउनुभएकाे थियाे।
वालिङ उद्याेग वाणिज्य संघका सचिव एवं महाेत्सवकाे प्रचारप्रसार समितिका संयाेजक पिताम्बर खनाल (सुसिलले) शैक्षिक प्रदर्शनीकाे लागि छुट्टै स्टलकाे ब्यवस्था गर्नुका साथै उत्कृष्ठ प्रदर्शनी गर्ने विद्यार्थी र विद्यालयलाई सम्मान गर्ने जानकारी दिनुभयाे।

ताजा
ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’
२०८३ भाद्र ३१ गते, बुधबार
ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’
२०८३ भाद्र ३१ गते, बुधबार
आज ऋषि पञ्चमी मनाइँदै
२०८३ भाद्र ३० गते, मंगलवार
सूर्योदय वोमी लघुवित्तद्वारा भाेटेकाेशी बाढीपीडितका लागि २५ लाख ६५ हजार सहयोग
२०८३ भाद्र २७ गते, शनिबार
चुनौतीका बीच बाल गृह सञ्चालन हुनु प्रशंसनीय : पूर्वमन्त्री गुरुङ
२०८३ भाद्र २७ गते, शनिबार
भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार
२०८३ भाद्र २६ गते, शुक्रबार
इभी कार आगलागीमा भरतपुरका अमर पराजुलीको मृत्यु
२०८३ भाद्र २६ गते, शुक्रबार
लोमन्थाङ भूकम्पः ३५ घरमा तत्काल बस्न नमिल्ने
२०८३ भाद्र २६ गते, शुक्रबार
आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन
२०८३ भाद्र २६ गते, शुक्रबार
पार्टी एकताकाे लागि जति झुक्नुपर्नेहाे झुक्छु: सभापति थापा
२०८३ भाद्र २५ गते, बिहीबार





















