वालिङ महोत्सवको प्रचारप्रसार तिब्र

वालिङ,९ माघ- यही माघ १८ गते देखि २८ गते सम्म वालिङ खेलमैदानमा हुन गहिरहेको आठौँ वालिङ महोत्सवको प्रचारप्रसारलाई तिब्र पारिएको छ । महोत्सव आयोजक वालिङ उद्योग वाणिज्य संघले नगरपालिका भित्र रहेका आमा समुहका साथै विभिन्न संघ संस्थाहरु संग भेटघाट, छल्फल गर्नुका साथै महोत्सवलाई भव्यरुपमा सम्पन्न गर्नका लागि विभिन्न कार्यक्रमहरु गरेको छ ।
वालिङ उद्योग वाणिज्य संघका सचिव एवं महोत्सव प्रचारप्रसार समितिका संयोजक पिताम्बर खनाल(सुसिलले) महोत्सवको प्रचारप्रसारका लागि प्रचारप्रसार उपसमिति गठन गरेर काम गरिरहेको जानकारी दिनुभयो ।
विभिन्न ठाउँमा व्यानरका साथै प्रचार सामग्रीहरु राखेर प्रचारप्रसार गर्ने कार्य भइरहेको आयोजक वालिङ उद्योग वाणिज्य संघले जनाएको छ ।

महोत्सवमा कृषि जन्य वस्तुहरुको प्रदर्शनीका लागि निशुल्क स्टल उपलब्ध गराउनुका साथै स्थानिय उत्पादनलाई प्रवद्धन गर्न सहयोग पर्याउने आयोजकको भनाइ रहेको छ ।

ताजा

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal