लाभग्राही बसेकै ठाउँमा पुगेर सामाजिक सुरक्षा भत्ता नविकरण गर्दै हरिनास गाउँपालिका

वालिङ,१५ भदाै- हरिनास गाउँपालिकाले सामाजिक सुरक्षा प्राप्त गर्दै आएका लाभग्राहिहरुलाई आफू बस्दै आएकाे ठाउँमै पुगेर सेवा दिने भएकाे छ। 

केही पालिकाका वाडा जनप्रतिनिधि सहितकाे टाेली टाेलटाेलमा पुगेर सेवादिदै आएकाे त देखिएकाे थियाे। हरिनास गाउँपालिकाले सूचनानै प्रकासित गरेर लाभग्राहिहरु भएकाे सहरमै पुगेर सेवा दिन लागेकाेले सूचनामा उल्लेख भएकाे ठाउँमा उपस्थित हुन अनुराेध गरेकाे छ। पालिकाले यहि भदाै १६ गते बिहान ८ बजे क्याक्मी पाेखरा सुनचादी पसल रामबजार कास्कीमा उपस्थित हुन सूचना प्रकाशित गरेकाे छ।

यहि भदाै मसान्त सम्ममा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहिहरुकाे नविकरण गरिसक्नु पर्ने भएकाेले पालिका देखि बाहिर बस्दै आउँनुभएका सेवाग्राहिहरुलाई पालिकामा आउँन समस्या हुने भएकाेले पालिबाट टाेलिनै खटाएर लाभग्राहिहरु बस्दै आएका शहरमै पुगेर सामाजिक सुरक्षा भत्ता नविकरण गर्न लागिएकाे गाउँपालिका अध्यक्ष खिमनारायण मानन्धरले जानकारी दिनुभयाे।

पाेखरा संगै चितवन लगायत अन्य शहरमा पुगेर पालिकाबाट सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहिहरुलाई सेवा दिने अध्यक्ष मानन्धरले बताउनुभयाे।

ताजा

नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा शपथ ग्रहण

२०८३ जेष्ठ ५ गते, मंगलवार

नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा शपथ ग्रहण

२०८३ जेष्ठ ५ गते, मंगलवार

दुर्गा प्रसाईं थप तीन दिन प्रहरी नियन्त्रणमा

२०८३ जेष्ठ ५ गते, मंगलवार

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

२०८३ जेष्ठ ५ गते, मंगलवार

फेदीखोला गाउँपालिकाका विद्यार्थीले बनाए च्याट जीपीटी जस्तै च्याटबोट ‘ज्योया’

२०८३ जेष्ठ ३ गते, आईतवार

याक र चौरीलाई लेक लगिँदै

२०८३ बैशाख २८ गते, सोमबार

एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ बैशाख २८ गते, सोमबार

राष्ट्रपति पौडेलद्वारा नीति तथा कार्यक्रम प्रस्तुत

२०८३ बैशाख २८ गते, सोमबार

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा माइतिघरमा ऐक्यवद्धता र्‍याली

२०८३ बैशाख २० गते, आईतवार

डिजिटल पहुँच विस्तार तीव्र,उपयोग र नियन्त्रणमा चुनौती

२०८३ बैशाख २० गते, आईतवार

एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने

२०८३ बैशाख २० गते, आईतवार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal