चितुवाकाे आक्रमणमा परि वालिङका थापा घाइते
वालिङ,१३ जेठ- वालिङ नगरपालिका ११तल्लाे पेखुमा चितुवाकाे आक्रमणमा परि ४५ वर्षीय मुक्त बहादुर थापा घाइते हुनुभएकाे छ।
गए राति करिब १ः२० बजे घर नजिकै रहेकाे कुखुराकाे खाेरमा चितुवा पसेकाे थाहापाएपछि हेर्न खाेरमा जानुभएका थापालाई चितुवाले आक्रमण गर्दा घाइते हुनुुभएकाे हाे घाइते थापालाई गह्राै प्राथमिक अस्पताल वालिङमा सामान्य उपचार पछि थप उपचारकाे लागि पाेखरा लगिएकाे जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक प्रसन्न राज चाैधरीले जानकारी दिनुभयाे।
घाइते थापाकाे टाउकाे र बायाँ हातमा चाेट लागेकाे छ भने चितुवाकाे आक्रमणमा परि दुई कुखुरा मरेकाे र दुई कुखुरा घाइते भएकाे प्रहरीले जनाएकाे छ।
चितुवाकाे आगामी दिनमा पनि यश प्रकारका घटनाहरु हुन सक्ने भन्दै सचेत रहन जिल्ला प्रहरी कार्यालय स्याङ्जाले अनुराेध गरेकाे छ।
र
ताजा
सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री
२०८३ भाद्र ४ गते, बिहीबारसार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री
२०८३ भाद्र ४ गते, बिहीबार
अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन
२०८३ भाद्र ४ गते, बिहीबार
वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद
२०८३ भाद्र ३ गते, बुधबार
स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि
२०८३ श्रावण ३० गते, शनिबार
खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे
२०८३ श्रावण २९ गते, शुक्रबार
पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत
२०८३ श्रावण २८ गते, बिहीबार
विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस
२०८३ श्रावण २८ गते, बिहीबार
पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण
२०८३ श्रावण २८ गते, बिहीबार
पाैडी खेल्ने क्रममा आँधिखाेलामा बेपत्ता भएका बस्नेतकाे शव भेटियाे
२०८३ श्रावण २५ गते, सोमबार





















