पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई वालिङमा स्वागत
वालिङ,५ पुस- पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई वालिङमा स्वागत गरिएकाे छ। कालीगण्डकी गाउँपालिकामा रहेकाे चर्चित आलमदेवी मन्दिरकाे दर्शनकाे लागि आउँनुभएकी पूर्व राष्ट्रपति भण्डारीलाई आज बिहान वालिङमा नागरिकहरुले स्वागत गरेका हुन। पूर्व राष्ट्रपति भण्डारी सिद्धार्थ राजमार्ग हुदै कालीगण्डकी गाउँपालिका स्थित आलमदेवी मन्दिर दर्शनकाे लागि आउदै गरेकाे खबर पाएपछि नागरिकहरुले वालिङमा स्वात गेका हुन। छाेटाे स्वागत कार्यक्रम पश्चात् भण्डारी आलमदेवी मन्दिरकाे दर्शनकाे लागि कालीगण्डकी गाउँपालिका तर्फ प्रस्थान गर्नुभएकाे छ।


यसै गरि पूर्व राष्ट्रपति भण्डारीलाई जिल्ला सदरमुकाम पुतलीबजार फेदीखाेला लगायतका ठाउँमा स्वागत गरिएकाे छ।



ताजा
जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते
२०८३ भाद्र ८ गते, सोमबार
जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते
२०८३ भाद्र ८ गते, सोमबारसार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री
२०८३ भाद्र ४ गते, बिहीबार
अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन
२०८३ भाद्र ४ गते, बिहीबार
वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद
२०८३ भाद्र ३ गते, बुधबार
स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि
२०८३ श्रावण ३० गते, शनिबार
खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे
२०८३ श्रावण २९ गते, शुक्रबार
पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत
२०८३ श्रावण २८ गते, बिहीबार
विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस
२०८३ श्रावण २८ गते, बिहीबार
पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण
२०८३ श्रावण २८ गते, बिहीबार





















