युवालाई विदेसिनबाट रोक्नुपर्छः पूर्व मन्त्री श्रेष्ठ


वालिङ,९ पुस- नेपाल सरकारका पूर्व उपप्रधान मन्त्री एवं नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले युवाहरुलाई विदेसिनबाट रोकनुपर्ने बताउनुभएको छ । अहिले १२ कक्षा पढेपछि युवाहरुमा विदेश जाने सोंचको विकास बढ्‌दै गएको बताउदै यस्तै अवस्ता रहेमा देश युवा विहिन हुने बताउनुभयो ।
वालिङ नगरपालिका १० फूलबारीमा रहेको पूर्णामृत भवानी माध्यमिक विद्यायलयको ६२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रममा शोमबार बोल्दै नेता श्रेष्ठले विद्यालयको प्रसस्त जमिन भएको र यसको उपयोग गरेर प्राविधिक शिक्षामा लाग्न समेत आग्रह गर्नुभयो ।


पूर्व मन्त्री श्रेष्ठले भन्नुभयो, “ पूर्णामृत भवानी माविको प्रसस्त जमिन छ, त्यसको उपयोग गर्न आवश्यक छ । विद्यालयले भएको जमिन भाडामा दिनुभन्दा प्राविधिक शिक्षा सञ्चालन गरेर विद्यार्थीलाई कर्मयोगी बनाउनुपर्छ । यसले विद्यार्थीलाई दक्ष बनाउँछ ।”


कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद अर्यालले विद्यालयको वार्षिक प्रगति तथा भावी योजना प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा विद्यार्थीहरुले नृत्य तथा खेल र विज्ञान प्रदर्शनीका साथै अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीहरु, विद्यालयमा स्थापना गरिएको विभिन्न अक्षयकोषबाट छात्रवृत्ति एवं उत्कृष्ट शिक्षक तथा कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।

ताजा

स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत

२०८३ आश्विन २४ गते, शनिबार

स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत

२०८३ आश्विन २४ गते, शनिबार

नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित

२०८३ आश्विन २४ गते, शनिबार

सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त

२०८३ आश्विन २३ गते, शुक्रबार

प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान

२०८३ आश्विन २३ गते, शुक्रबार

पोखरामा स्कुल बस दुर्घटना हुदा ५ जनाकाे मृत्यु

२०८३ आश्विन २३ गते, शुक्रबार

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. उपाध्यायलाई दशौं मानार्थ विद्यावारिधि

२०८३ आश्विन २२ गते, बिहीबार

काँग्रेसको १५औँ महाधिवेशनः बिहीबार बिहान १० बजेदेखि मतदान

२०८३ आश्विन २१ गते, बुधबार

वालिङमा बजार अनुगमन : २६ हजार बढीका म्याद गुज्रेका खाद्यवस्तु नष्ट

२०८३ आश्विन २१ गते, बुधबार

पुतलीबजारमा बजार अनुगमन

२०८३ आश्विन २० गते, मंगलवार

नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी

२०८३ आश्विन १८ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal