वालिङ महोत्सवको प्रचारप्रसार तिब्र

वालिङ,९ माघ- यही माघ १८ गते देखि २८ गते सम्म वालिङ खेलमैदानमा हुन गहिरहेको आठौँ वालिङ महोत्सवको प्रचारप्रसारलाई तिब्र पारिएको छ । महोत्सव आयोजक वालिङ उद्योग वाणिज्य संघले नगरपालिका भित्र रहेका आमा समुहका साथै विभिन्न संघ संस्थाहरु संग भेटघाट, छल्फल गर्नुका साथै महोत्सवलाई भव्यरुपमा सम्पन्न गर्नका लागि विभिन्न कार्यक्रमहरु गरेको छ ।
वालिङ उद्योग वाणिज्य संघका सचिव एवं महोत्सव प्रचारप्रसार समितिका संयोजक पिताम्बर खनाल(सुसिलले) महोत्सवको प्रचारप्रसारका लागि प्रचारप्रसार उपसमिति गठन गरेर काम गरिरहेको जानकारी दिनुभयो ।
विभिन्न ठाउँमा व्यानरका साथै प्रचार सामग्रीहरु राखेर प्रचारप्रसार गर्ने कार्य भइरहेको आयोजक वालिङ उद्योग वाणिज्य संघले जनाएको छ ।

महोत्सवमा कृषि जन्य वस्तुहरुको प्रदर्शनीका लागि निशुल्क स्टल उपलब्ध गराउनुका साथै स्थानिय उत्पादनलाई प्रवद्धन गर्न सहयोग पर्याउने आयोजकको भनाइ रहेको छ ।

ताजा

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन

२०८३ भाद्र ४ गते, बिहीबार

वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद

२०८३ भाद्र ३ गते, बुधबार

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे

२०८३ श्रावण २९ गते, शुक्रबार

पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत

२०८३ श्रावण २८ गते, बिहीबार

विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

२०८३ श्रावण २८ गते, बिहीबार

पाैडी खेल्ने क्रममा आँधिखाेलामा बेपत्ता भएका बस्नेतकाे शव भेटियाे

२०८३ श्रावण २५ गते, सोमबार

जन्मदिनकाे अवशरमा अमोर सेवा बालगृहलाई फ्रिज सहयोग

२०८३ श्रावण २४ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal