गठबन्धन बाध्यता: कांग्रेस सभापति देउवा 

वालिङ,१० माघ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान संविधानअनुसार एउटै पार्टीको मात्रै बहुमत पुग्ने अवस्था नरहेकाले अन्य दलसँग गठबन्धन गर्नुपरेको बताउनुभएको छ ।नेपाली कांग्रेस स्याङ्जाको प्रथम जिल्ला सम्मेलनलाई स्याङ्जा सदरमुकाममा सम्बोधन गर्दै सभापति देउवाले अहिलेकाे संविधानअनुसार कुनै पनि पार्टीको बहुमत नआउने भएकाले बाध्यताले गठबन्धन गर्नुपरेकाे बताउनुउनुभयाे। संविधानमा समानुपातिक समावेशी प्रणालीको व्यवस्था गरिएकाले एउटा पार्टीले मात्रै बहुमत ल्याउने अवस्था देखिंदैन त्यसैले गठबन्धन गर्नुपर्ने बाध्यता छ, सभापति देउवाकाे भनाइ थियाे।

स्याङ्जा कांग्रेसकाे क्रान्तिकारी इतिहास भएकाे ठाउँ भएकोले पार्टीलाई अझै बलियो बनाउन नेता कार्यकर्तालाई निर्देशन दिनुभयो ।

ताजा

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal