मिसन ८४ लाई पुरागर्ने अभियानमा लाग्न कार्यक्रर्तालाई एमाले नेता सिग्देलको आग्रह

पोखरा,२९ साउन- नेकपा एमालेका पोलिट ब्युरो सदस्य एवं स्याङ्जा जिल्ला इन्चार्ज टुकराज सिग्देलले पार्टीले लिएको मिसन ८४ को कार्यभारलाई पुरा गर्न एक भएर लाग्न पार्टीका नेता एवं कार्यक्रताहरुलाई आग्रह गर्नुभएको छ ।
नेकपा एमाले वालिङ नगरकमिर्टीको ११ औ पूणर् बैठकलाई सम्बोधन गर्दै एमाले नेता सिग्देलले एमाले विरुद्ध चारैतिरबाट प्राहार भइरहेका बेलत सम्पूणर् पार्टी कार्यक्रता एक जुट भएर लाग्नुपर्ने बताउनुभयो ।
पार्टीले मिसन ग्रास रुढलाई सकेर अहिले मिसन ८४ को अभियान सञ्चालन गरिरहेको बताउदै त्यही अनुसार आआफ्नो जिम्मेवारी पुरा गर्ने गरि काममा लाग्न आग्रह गर्नुभयो ।
आगामी निर्वाचन ८४ मा एमालेले एकल रुपमा सरकारको नेतृत्व गर्ने गरि अभियान सञ्चालन गरेको र कार्यक्रताहरुलाई जनचाहाना र भावना अनुसार आफुलाई सर्मपीत भएर अगाडी बढनुपर्नेमा जोड दिनुभयो ।
बैठकलाई एमाले केन्द्रीय सदस्य सीता सुन्दास, सीमा कुमारी क्षेत्री, अनुसाशन आयोगका सदस्य चक्रबहादुर पराजुली, गण्डकी प्रदेश उपाध्यक्ष मोहन रेग्मी, जिल्ला कमिटी अध्यक्ष सूर्यप्रसाद गैह्रे (पारस) उपाध्यक्ष कृष्ण खाँण ,नगर इन्चार्ज दिलिप कुमार बगाले लगायतले सम्बोधन गर्नुभएको थियो ।
नगर कमिटी उपाध्यक्ष श्याम कृष्ण श्रेष्ठको स्वागत मन्तव्य संगै सुरुभएको कार्यक्रम नगर कमिटी अध्यक्ष शोभाकान्त पौडेलको अध्यक्षता र नगर उपसचिव सुशिल खनाल (पिताम्बर) ले सञ्चालन गर्नुभएको थियो ।

ताजा

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन

२०८३ भाद्र ४ गते, बिहीबार

वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद

२०८३ भाद्र ३ गते, बुधबार

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे

२०८३ श्रावण २९ गते, शुक्रबार

पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत

२०८३ श्रावण २८ गते, बिहीबार

विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

२०८३ श्रावण २८ गते, बिहीबार

पाैडी खेल्ने क्रममा आँधिखाेलामा बेपत्ता भएका बस्नेतकाे शव भेटियाे

२०८३ श्रावण २५ गते, सोमबार

जन्मदिनकाे अवशरमा अमोर सेवा बालगृहलाई फ्रिज सहयोग

२०८३ श्रावण २४ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal