आज देखि वालिङमा प्रथम ओमकार इभेन्ट एक्स्पाे सुरु
वालिङ,२६ चैत- ओमकार इभेन्ट हवकाे आयाेजनामा प्रथम ओमकार इभेन्ट एक्स्पाे हुदैछ।
नयाँ वर्पकाे पूर्व सन्ध्यामा एक्स्पाेकाे आयाेजना गरिएकाे हाे। वालिङकाे खेल मैदानमा संचालन हुने एक्स्पाेमा जिल्लाकाे पर्यटन प्रवद्धनका साथै कृषि एव विभिन्न प्रकारका कला संस्कृतिकाे प्रदर्शन तथा विभिन्न ब्यण्ड एवं कलाकारहरुकाे प्रस्तुति रहने आयाेजकले जनाएकाे छ।
नयाँ वर्षलाई एक विशेष उत्सवका रुपमा मनाउदै मनाेरञ्जन प्रदान गर्ने उद्देश्यले कार्यक्रमका आयाेजना गरिएकाे आयाेजककाे भनाइ रहेकाे छ।
कार्यक्रममा विभिन्न मनाेरञ्जनका साथै हाेटल ब्यावसाय एवं जिल्लाका पर्यटकिय स्थलकाे पहिचान दिन खालका स्टलहरु रहने छन भने आज दिउँसाेबाट सुरु हुने कार्यक्रमकाे प्रमुख अतिथि वालिङ नगपालिकाका नगरप्रमुख कृष्ण खाडले एक कार्यक्रमका बिच उद्घाटन गर्ने आयाेजकले जनाएकाे छ।
आज देखि सुरु हुने कार्यक्रम २०८३ वैशाख २ गते सम्म सञ्चालन हुनेछ। कृषि प्रदर्शनी र परम्परागत खानाका परिकारकाे लागि निशुल्क स्टल उपलब्ध गराइएकाे छ भने १ सय ५० स्टल रहेका छन्।



ताजा
श्रमजीवी पत्रकारको करार नतोड्न नेपाल पत्रकार महासंघको आग्रह
२०८३ असार २६ गते, शुक्रबार
श्रमजीवी पत्रकारको करार नतोड्न नेपाल पत्रकार महासंघको आग्रह
२०८३ असार २६ गते, शुक्रबार
मापदण्ड विपरीत पशुचौपाया ढुवानी गर्ने व्यक्ति पक्राउ
२०८३ असार २६ गते, शुक्रबार
विद्युत् सर्ट भई आगलागी हुँदा दुई बाख्रा र पाँच कुखुरा जले
२०८३ असार २६ गते, शुक्रबार
आत्मदाहकाे प्रयास गरेका गणेशकाे निधन
२०८३ असार २६ गते, शुक्रबार
सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन
२०८३ असार २० गते, शनिबार
फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १९ गते, शुक्रबार
भिमादमा जीवन उपयोगी सीप तालिम सम्पन्न
२०८३ असार १९ गते, शुक्रबार
बिरुवा गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १८ गते, बिहीबार
कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा
२०८३ असार १८ गते, बिहीबार





















