पोखरा सभागृहचोकमा महिलाको हत्या

कास्की,२६ चैत– पोखरा महानगरपालिका वडा नम्बर ८, सभागृहचोकमा बुधबार साँझ एक महिलाको हत्या भएको छ ।
सभागृहचोकमा साँझ एक युवकले महिलालाई पछाडिबाट टाउकोमा धारिलो हतियार प्रहार गरेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
सहभागृहचोकको सडकपेटीमा उभीनुभएकी पोखरा–५, मालेपाटन बस्ने ४२ वर्षीया सिर्जना पौडेल केसीमाथि हतियार प्रहार भएको हो । महिलामाथि एक्कासि हतियार प्रहार गरी युवक मोटरसाइकल चढी भागेको स्थानीयले बताएका छन् ।
घाईते केसीलाई तत्काल उद्धार गरी उपचारको लागि गण्डकी मेडिकल कलेज लगिएको थियो । आस्पतालमा चिकित्सकले मृत घोषणा गरेका थिए । जिल्ला प्रहरी कार्यालय कास्कीले घटनामा संलग्नको खोजी भइरहेको जनाएको छ ।

ताजा

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे

२०८३ श्रावण २९ गते, शुक्रबार

पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत

२०८३ श्रावण २८ गते, बिहीबार

विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

२०८३ श्रावण २८ गते, बिहीबार

पाैडी खेल्ने क्रममा आँधिखाेलामा बेपत्ता भएका बस्नेतकाे शव भेटियाे

२०८३ श्रावण २५ गते, सोमबार

जन्मदिनकाे अवशरमा अमोर सेवा बालगृहलाई फ्रिज सहयोग

२०८३ श्रावण २४ गते, आईतवार

कञ्चन पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय सारु र जिटी सम्मानित

२०८३ श्रावण २१ गते, बिहीबार

बिरुवा गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

२०८३ श्रावण २१ गते, बिहीबार

स्याङ्जामा सामाजिक सद्भाव र्‍याली

२०८३ श्रावण १७ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal