माेबाइल एसाेसिएसन वालिङद्वारा गह्राैँ प्राथमिक अस्पतालाई सहयाे
वालिङ,२७ मङ्सिर- माेबाइल एसाेसिएसन वालिङले गह्राैँ प्राथमिक अस्पताल वालिङलाई माेबाइल चार्जर र भित्ते घडी सहयाेग गरेकाे छ।
एसाेसिएसनकाे १२औँ वार्षिकाेत्सवकाे अवसर अस्पतालमा रहेका बिरामीहरुलाई माेबाइल चार्ज गर्न सहज हाेस भन्ने उद्देश्यका साथ अस्पतालमा पुगेर एकै पटकमा धेरै माेबाइल चार्ज गर्न मिल्ने खालकाे चार्जर सहितकाे बक्सा हस्तान्तरण गरिएकाे हाे।
साथै अस्पतालमा उपचार गराइरहेका बिरामीहरुलाई फलफुल समेत बितरण गरिएकाे छ।

सामग्री हस्तान्तरण कार्यक्रममा बाेल्दै माेबाइल एसाेसिएसन वालिङका अध्यक्ष केशब पराजुलीले आफुहरुकाे सहयाेगले अस्पतालका बिरामी तथा कर्मचारीहरुलाई थाेरै भएपनि सहयाेग पुग्ने विश्वास लिएकाे बताउनुभयाे। एसाेसिएसनले बेलाबेलामा सामाजिक क्षेत्रमा सहयाेग गर्दै आएकाे समेत जानकारी दिनुभयाे।
माेबाइल एसाेसिएसनकाे वार्षिकाेत्सवलाई बिभन्न कार्य गरेर मनाउदै आएकाे सचिव श्याम डुम्रेले बताउनुभयाे।
ताजा
मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने
२०८३ भाद्र १० गते, बुधबार
मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने
२०८३ भाद्र १० गते, बुधबार
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार
जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते
२०८३ भाद्र ८ गते, सोमबारसार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री
२०८३ भाद्र ४ गते, बिहीबार
अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन
२०८३ भाद्र ४ गते, बिहीबार
वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद
२०८३ भाद्र ३ गते, बुधबार
स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि
२०८३ श्रावण ३० गते, शनिबार
खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे
२०८३ श्रावण २९ गते, शुक्रबार
पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत
२०८३ श्रावण २८ गते, बिहीबार





















