आन्दोलनले राेकिएको पढाइ दशैं बिदामा पूर्ति गर्न फेदीखाेला गाउँपालिकाको परिपत्र

वालिङ,७असोज-फेदीखोला गाउँपालिकाले शिक्षक महासंघको नेतृत्वमा भएको काठमाडौँ केन्द्रित आन्दोलनका कारण भएको विद्यार्थीको पढाइको क्षतिलाई मध्यनजर गर्दै दशैको घटस्थापना पछिका दुई दिन असोज २९ र ३० गते सबै सामुदायिक विद्यालयहरुलाई अध्ययन अध्यापन गराउन परिपत्र गरेको छ ।
गाउँपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरुमा असोज ४ र ५ गते अध्ययन अध्यापन स्थगित हुँदा विद्यार्थीहरुको पढाइमा क्षति पुगेको भन्दै घटस्थापनापछिको २ दिन अध्यापन गराउन गाउँपालिकाले अनुरोध गरेको हो ।
विद्यार्थीहरुको पढाइलाई ध्यानमा राखेर यस्तो निणर्य गरिएको गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले बताउनुभयो ।

ताजा

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन

२०८३ भाद्र ४ गते, बिहीबार

वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद

२०८३ भाद्र ३ गते, बुधबार

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे

२०८३ श्रावण २९ गते, शुक्रबार

पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत

२०८३ श्रावण २८ गते, बिहीबार

विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

२०८३ श्रावण २८ गते, बिहीबार

पाैडी खेल्ने क्रममा आँधिखाेलामा बेपत्ता भएका बस्नेतकाे शव भेटियाे

२०८३ श्रावण २५ गते, सोमबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal