राष्ट्रिय सद्भाव कायम गर्न एमालेको जागरणसभा

काठमाडौँ,७ मङ्सिर- नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले राष्ट्रिय सद्भाव कायम गर्न आज दरबारमार्गमा जागरणसभा आयोजना गर्दैैछ ।  

सभालाई पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीलगायत अन्य वरिष्ठ नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । आज बिहान ११ बजे भद्रकालीबाट सुरु हुने ¥याली  दरबारमार्ग पुगेर सभामा परिणत हुनेछ । सभामा एक लाख मानिस सहभागी गराउने लक्ष्य रहेको सो दलका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताउनुभयो ।

पार्टीका जनवर्गीय सङ्गठनहरू युवा सङ्घ नेपाल, जिफन्ट, अनेरास्ववियु, सम्पर्क मञ्चलगाय सबै जनसङ्गठनका सदस्य सभामा सहभागी हुने जनाइएको छ ।

ताजा

राति १२ बजेदेखि निर्वाचन प्रचारप्रसार निषेध

२०८२ फाल्गुन १८ गते, सोमबार

राति १२ बजेदेखि निर्वाचन प्रचारप्रसार निषेध

२०८२ फाल्गुन १८ गते, सोमबार

कैदीबन्दीलाई कारागारमै मतदान गर्ने ब्यवस्था, स्याङ्जामा १७ कैदीबन्दीले मतदान गर्ने

२०८२ फाल्गुन १८ गते, सोमबार

कोरला नाका तीन दिन बन्द हुने

२०८२ फाल्गुन १८ गते, सोमबार

अन्तर्राष्ट्रिय उडान अनिश्चित

२०८२ फाल्गुन १८ गते, सोमबार

वालिङमा निर्वाचन आचारसंहिता र मिडिया विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न।

२०८२ फाल्गुन १४ गते, बिहीबार

स्याङ्जामा स्थापीत दलहरुलाई टक्कर दिदै रास्वपा

२०८२ फाल्गुन १३ गते, बुधबार

ट्रकले ठक्कर दिँदा दुई युवकको मृत्यु

२०८२ फाल्गुन १३ गते, बुधबार

देश बनाउनेका पक्षमा मतदान गर्न एमाले उपाध्यक्ष थापाकाे आवहान

२०८२ फाल्गुन १३ गते, बुधबार

पुराना दलले रास्वपा विरुद्ध भरम फैलाए, सहप्रवक्ता प्रसाई

२०८२ फाल्गुन १० गते, आईतवार

पोशाकमा एकरूपता संगै सूचना प्रणाली सुदृढीकरणमा वालिङ नगरपालिका

२०८२ फाल्गुन १० गते, आईतवार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal