पुराना दलले रास्वपा विरुद्ध भरम फैलाए, सहप्रवक्ता प्रसाई
वालिङ,१० फागुन- राष्ट्रिय स्वतन्त्र पार्टीका सहप्रवक्ता रमेश प्रसाईले पुराना दलहरुले आफ्नाे पार्टीका विरुद्ध भरम फैलाएकाे आराेप लगाउनुभएकाे छ।
स्याङ्जाकाे विभिन्न ठाउँमा रास्वपाले आयाेजना गरेकाे खुला सभामा बाेल्दै प्रसाईले भन्नुभयाे,”रास्वपाकाे जनलहर देखेर हामी प्रति नराम्राे हल्ला चलाइयाे।”
रास्वपा सभापति रवि लामिछाने निर्दाेष रहेकाे दावि गर्दै झुट्टा मुद्धा लगाएकाे प्रसाईकाे दावि थियाे। रास्वपा प्रति देखिएकाे जनलहरले कतिपय दलकाे साताे जाने अैठन हुने गरेकाे सहप्रवक्ता प्रसाईकाे भनाइ थियाे।
रास्वपाले स्याङ्जा सदरमुकाम, वालिङ, गल्याङ लगायतका ठाउँमा खुला सभा गरेकाे थियाे।
यहि फागुन २१ गते हुने प्रतिनिधि सभासदस्य निर्वाचनकाे लागि रास्वपाले स्याङ्जा निर्वाचन क्षेत्र नं १ बाट डा. धनञ्जय रेग्मी र क्षेत्र नं २ बाट झविलाल डुम्रेलाई उम्मेद्वार बनाएकाे छ।
ताजा
स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि
२०८३ श्रावण ३० गते, शनिबार
स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि
२०८३ श्रावण ३० गते, शनिबार
खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे
२०८३ श्रावण २९ गते, शुक्रबार
पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत
२०८३ श्रावण २८ गते, बिहीबार
विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस
२०८३ श्रावण २८ गते, बिहीबार
पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण
२०८३ श्रावण २८ गते, बिहीबार
पाैडी खेल्ने क्रममा आँधिखाेलामा बेपत्ता भएका बस्नेतकाे शव भेटियाे
२०८३ श्रावण २५ गते, सोमबार
जन्मदिनकाे अवशरमा अमोर सेवा बालगृहलाई फ्रिज सहयोग
२०८३ श्रावण २४ गते, आईतवार
कञ्चन पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय सारु र जिटी सम्मानित
२०८३ श्रावण २१ गते, बिहीबार
बिरुवा गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न
२०८३ श्रावण २१ गते, बिहीबार





















