देश बनाउनेका पक्षमा मतदान गर्न एमाले उपाध्यक्ष थापाकाे आवहान

बिरुवा,१३ फागुन- नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापाले यहि फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यकाे निर्वाचनमा देश बनाउनेका पक्षमा मतदान गर्न आवहान गर्नुभएकाे छ।

अहिलेकाे लडाइ भनेकाे देश जलाउने र देश बनाउनेका बिचमा भएकाले सबै मतदाताहरुले याे गम्भीर अवस्थालाई मध्यनजर गर्दै नेकपा एमालेका पक्षमा मतदान गर्न आग्रह गर्नुभएकाे छ। बिरुवा गाउँपालिकामा मंगलबार नेकपा एमाले द्वारा आयाेजित चुनावि सभालाई सम्बाेधन गर्दै नेता थापाले केही शक्तिहरु अहिले नेपाललाई युक्रेन बनाउने अभियानमा लागेकाे र त्यसलाई चुनावका माध्यमबाट बैधता दिने काेसिस भइरहेकाेले सबै नेपाली जनताहरु सचेत भएर मतदान गर्नुपर्ने बताउनुभयाे।

उपाध्यक्ष थापाले भन्नुभयाे,”अहिलेकाे अवस्था सामान्य हाेइन देशलाई अस्थिरतामा धकेल्दै युक्रेन बनाउने किसिस हुदैछ त्यसैले याे अभियानलाई प्रास्त गर्ने देश बनाउनेका पक्षमा मतदान गर्नुपर्छ।”

थापाले याे निर्वाचन देश जलाउने र देश बनाउनेहरु बिचकाे भिषण संघर्स भएकाेले समान्य रुपमा लिन नहुने बताउदै प्रतिगमनलाई सच्याउदै विदेसी हस्तक्षेपबाट  मुक्त गरि देलाई स्वाधिन बनाउनुका साथै लाेकतन्त्रकाे पुनस्थापना नागरिक सरकार बनाउनकाे लागि देशद्राेहीलाई प्रास्त गरि लाेकतन्त्र पक्षधरले जित्नै पर्ने बताउनुभयाे।

एमालेले देखाएकाे देशभक्तिकाे कार्यले चाैतर्फी घेराबन्दि गरिएपनि त्यस्ता कार्यलाई नेपाली जनताले निर्वाचनका माध्यमबाट प्रास्त गर्ने बताउनुभयाे।

ताजा

पुतलीबजारमा बजार अनुगमन

२०८३ आश्विन २० गते, मंगलवार

पुतलीबजारमा बजार अनुगमन

२०८३ आश्विन २० गते, मंगलवार

नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी

२०८३ आश्विन १८ गते, आईतवार

“अन्तरिक्षको आँगन”काे गृह विमोचन

२०८३ आश्विन १७ गते, शनिबार

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

२०८३ आश्विन ८ गते, बिहीबार

विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग

२०८३ आश्विन ७ गते, बुधबार

अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना

२०८३ आश्विन ७ गते, बुधबार

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग

२०८३ आश्विन ५ गते, सोमबार

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो

२०८३ आश्विन ४ गते, आईतवार

रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

२०८३ आश्विन ४ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal