वालिङ महाेत्स्वकाे आयब्याय सार्वजनिक, २१ लाख बचत

वालिङ,३० जेठ- वालिङ उद्याेग वाणिज्य संघकाे आयाेजनामा गत माघ १८ देखि २८ गते सम्म वालिङ खेलमैदानमा सञ्चालनगरिएकाे आठाैं वालिङ महाेत्सवकाे आयव्याय सार्वजनिक गरिएकाे छ। 

वालिङ उद्याेग वाणिज्य संघले आज पत्रकार सम्मेलन गरेर महाेत्सवकाे आयव्याय सार्वजनिक गरेकाे हाे। 

पत्रकार सम्मेलनमा संघका काेषाध्यक्ष खगुपति न्याैपानेले महाेत्सवमा ८५ लाख ५४ हजार ४ सय ४१ रुपैयाँ आम्दानी र ६४ लाख ४४ हजार ४ सय २१ रुपैँया खर्च भएकाे जानकारी दिनुभयाे । महाेत्सवकाे सबै खर्च कटाएर २१ लाख १० हजार २० रुपैँया बचत भएकाे समेत काेषाध्यक्ष न्याैपानेले बताउनुभयाे। 

महाेत्सवमा खर्चमा मितब्याइता अपनाएर संघले साे रकम बचत गर्न सफल भएकाे वालिङ उद्याेग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठले बताउनुभयाे। वालिङ उद्याेग वाणिज्य संघ स्थानीय व्यापारिकाे हकहितका साथै सामाजिक काममा समेत सक्रिय भएर काम गर्ने बताउदै महाेत्सव सफल बनाउनकाे लागि सहयाे गर्ने सबैलाई धन्यवाद अध्यक्ष श्रेष्ठले धन्यवाद दिनुभएकाे छ।

ताजा

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे

२०८३ श्रावण २९ गते, शुक्रबार

पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत

२०८३ श्रावण २८ गते, बिहीबार

विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

२०८३ श्रावण २८ गते, बिहीबार

पाैडी खेल्ने क्रममा आँधिखाेलामा बेपत्ता भएका बस्नेतकाे शव भेटियाे

२०८३ श्रावण २५ गते, सोमबार

जन्मदिनकाे अवशरमा अमोर सेवा बालगृहलाई फ्रिज सहयोग

२०८३ श्रावण २४ गते, आईतवार

कञ्चन पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय सारु र जिटी सम्मानित

२०८३ श्रावण २१ गते, बिहीबार

बिरुवा गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

२०८३ श्रावण २१ गते, बिहीबार

स्याङ्जामा सामाजिक सद्भाव र्‍याली

२०८३ श्रावण १७ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal