अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना
स्याङ्जा,७ असोज- स्याङ्जाको चापाकोट नगरपालिका–७ रामघाटबाट प्रहरीले अवैध रूपमा बालुवा ओसारपसार गरिरहेका दुई वटा ट्याक्टर नियन्त्रणमा लिएको छ।
मंगलबार प्रहरी चौकी साखरबाट खटिएको प्रहरीकाे गस्ती टोलीले रामघाटबाट लु.३ त. ५२५३ र लु.३ त. ९२४१ नम्बरकाे ट्याक्टरले अवैध रूपमा बालुवा ओसारपसार गरिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिनुभयाे।
नियन्त्रणमा लिइएका दुवै ट्याक्टरलाई आवश्यक कारबाहीका लागि चापाकोट नगरपालिकाको कार्यालयमा पठाइएकोमा बुधबार नगरपालिकाले प्रत्येक ट्याक्टरलाई १० हजार रुपैँयाका दरले जरिवाना गरी छाडेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।
ताजा
अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना
२०८३ आश्विन ७ गते, बुधबार
अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना
२०८३ आश्विन ७ गते, बुधबार
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
२०८३ आश्विन ४ गते, आईतवार
चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु
२०८३ आश्विन १ गते, बिहीबार
वालिङमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
२०८३ आश्विन १ गते, बिहीबार
ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’
२०८३ भाद्र ३१ गते, बुधबार
आज ऋषि पञ्चमी मनाइँदै
२०८३ भाद्र ३० गते, मंगलवार
सूर्योदय वोमी लघुवित्तद्वारा भाेटेकाेशी बाढीपीडितका लागि २५ लाख ६५ हजार सहयोग
२०८३ भाद्र २७ गते, शनिबार





















