मुख्यमन्त्री अधिकारी बिरुद्ध परेकाे रिट सर्वाेच्च अदालतद्वारा खारेज
पाेखरा,१७ वैशाख- गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीकाे नियुक्तीका बिरुद्धमा सर्वाेच्च अदालतमा परेकाे रिट निवेदन खारेज भएकाे छ। नेपाली कांग्रेस संसदिय दलका नेता सुरेन्द्र राज पाण्डेले अधिकारीले सभामुख सहितकाे हस्ताक्षरमा बहुमत पुर्याएकाे भन्दै अधिकारीकाे नियुक्ती बदरकाे माग गर्दै सर्वाेच्च अदालतमा रिट दायर गर्नुभएकाे थियाे। साेमबार सपना मल्ल प्रधान र सारङ्गा सुवेदीकाे संयुक्त इजलासले पाण्डेले दर्ता गरेकाे रिट खारेज गरेकाे हाे।

ताजा
फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १९ गते, शुक्रबार
फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १९ गते, शुक्रबार
भिमादमा जीवन उपयोगी सीप तालिम सम्पन्न
२०८३ असार १९ गते, शुक्रबार
बिरुवा गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १८ गते, बिहीबार
कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा
२०८३ असार १८ गते, बिहीबार
व्यापार ब्यावसाय प्रवर्द्धनका लागि मेराे उम्मेदवारी: पराजुली
२०८३ असार १८ गते, बिहीबार
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न
२०८३ असार १७ गते, बुधबार
वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित
२०८३ असार १६ गते, मंगलवार
२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)
२०८३ असार १५ गते, सोमबार
मनसुन सक्रिय : भारी वर्षा, बाढी–पहिरोको जोखिम बढेकाले सतर्क रहन प्राधिकरणको आग्रह
२०८३ असार १५ गते, सोमबार





















