चक्कु प्रहार गरि युवककाे हत्या

वालिङ,१७ वैशाख- चक्कु प्रहार गरि हत्या गरेकाे आराेपमा प्रहरीले एक युवकलाई पक्राउ गरेकाे छ।
वालिङ नगरपालिका वडा नम्बर १३ बायाँटारीमा मुक्ति सारुकाे घरमा डेरा गरि बस्दै आएका दाङ जिल्ला राप्ती गाउँपालिका वडा नम्बर ३ स्थायी घर भएका ३५ वर्षीय निम बहादुर घर्ती मगरले साेही पालिका स्थायी घर भइ एउटै घरमा डेरा गरि बस्ने २० वर्षिय आयुष चाैधरीलाई आइतबार राति चक्कु प्रहार गरि घाईते बनाएकाे र घाईते चाैधरीलाई राति नै उपचारकाे लागि गह्राै प्राथमिक अस्पताल वालिङ लगिएकाेमा चिकित्सकले मृत घाेषणा गरेकाे प्रहरीले जनाएकाे छ।
चक्कु प्रहार गर्ने निम बहादुर घर्ती वडा प्रहरी कार्यालय वालिङकाे नियन्त्रणमा रहेकाे र घटना बारे आवश्य अनुषन्धान प्रकृया अगाडि बढाइएकाे जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर रानाले जानकारी दिनुभयाे।
ताजा

स्याङ्जामा ७९ प्रतिशत बजेट खर्च
२०८२ असार २७ गते, शुक्रबार
स्याङ्जामा ७९ प्रतिशत बजेट खर्च
२०८२ असार २७ गते, शुक्रबार
बुद्धको प्रतिमा र राताम्मे पहाड
२०८२ असार २५ गते, बुधबार
स्याङ्जाका चार उत्कृष्ट कृषक सम्मानित
२०८२ असार २५ गते, बुधबार
मुस्ताङमा दुई पक्कि पुल सहि छ पुलमा क्षती
२०८२ असार २४ गते, मंगलवार
बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगायो, ठुलो जनधनको क्षति भएको आशङ्का
२०८२ असार २४ गते, मंगलवार
कालीगण्डकीमा व्यावसायिक अकबरे खुर्सानीखेती
२०८२ असार २० गते, शुक्रबार
मेची महाकाली मिडिया साेसाइटी द्वारा आयाेजित जलवायु संवाद
२०८२ असार २० गते, शुक्रबार
भीरकोटमा उत्कृष्ट कृषक सम्मानित
२०८२ असार १९ गते, बिहीबार
विश्वकै ठुलो शालिग्राम शिला एक महिनादेखि डुबानमा
२०८२ असार १९ गते, बिहीबार