करादीमा भारतीय नम्वर प्लेटको कार र मोटरसाईकल एक आपसमा ठोकिदा दुई जना घाईते 

वालिङ,९मङ्सिर- गल्याङ नगरपालिका वडा नम्बर ८ स्थित सिद्धार्थ राजमार्गकाे करादी नजिकै बुटवलबाट पाेखरा आउदै गरेकाे युपी ४५ भी ४६०१ नम्वरको भारतीय नम्वर प्लेटको कार र वालिङ बाट गल्याङ तर्फ जाँदै गरेकाे ग११ प ६७११ नम्वर मोटरसाईकल एक आपसमा ठोकिदा माेटरसाईकलमा सवार दुई जना घाईते भएकाे जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएकाे छ।

दुर्घटनामा परि माेटरसाईकल चालक गल्याङ नगरपालिका ८ बस्ने ३० वर्षिय कुल बहादुर रानाकाे दुबै हात खुट्टा र अनुहारमा चाेट लागेकाे छ भने माेटरसाईकलकाे पछाडि बस्ने साेहि वडाका २३ वर्षिय सुरज रानालाई दुबै हात खुट्टा र अनुहारमा चाेट लागेकाे प्रहरीले जनाएकाे छ। 

दुर्घटना पछि मोटरसाईकलमा आफै आगो लागेको र जलेर पूर्णरुपमा नष्ट भएको छ। 

कारमा ५ जना भारतीय नागरिक सवार रहेकाे र कार चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान कार्य जारी रहेकाे जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक ईन्द्र बहादुर रानाले जानकारी दिनुभयाे।

ताजा

शिक्षकलाई विद्यालय फर्काउ

२०८२ बैशाख २ गते, मंगलवार

शिक्षकलाई विद्यालय फर्काउ

२०८२ बैशाख २ गते, मंगलवार

स्थानीय तहको सेवा प्रवाहमा प्रश्न

२०८१ चैत्र ३१ गते, आईतवार

महिलालाई उत्पादनमा जोड्न बाख्रा वितरण

२०८१ चैत्र ३१ गते, आईतवार

सिद्धार्थ राजमार्गकाे स्तरउन्नती हुन्छः अर्थमन्त्री पाैडेल

२०८१ चैत्र ३० गते, शनिबार

वरिष्ठ पत्रकार भैरव रिसालको निधन

२०८१ चैत्र २५ गते, सोमबार

बाह्रविशे मेला सम्पन्न, दर्शककाे उत्साहाजनक सहभागिता

२०८१ चैत्र २४ गते, आईतवार

आज बाह्रविशे मेला, तयारी पुरा

२०८१ चैत्र २४ गते, आईतवार

गह्राैसुर मन्दिरमा दर्शनकाे लागि लाम्वद्ध भक्तजन

२०८१ चैत्र २३ गते, शनिबार

ग्रामीण स्वावलम्बन साना किसान कृषि सहकारी, गण्डकी प्रदेश मै उत्कृष्ठ घोषणा

२०८१ चैत्र २३ गते, शनिबार

परम्परा जाेगाउन बाह्रविशे मेला

२०८१ चैत्र २२ गते, शुक्रबार

2022 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal