जन्मदिनकाे अवशरमा अमोर सेवा बालगृहलाई फ्रिज सहयोग
फेदिखोला,२४ साउन– लायन्स क्लब अफ स्याङ्जा पुतलीबजारले संस्थाका संस्थापक अध्यक्ष तथा एसोसिएट चिफ एडभाइजर श्रीबहादुर गुरुङको जन्मदिनको अवसरमा फेदिखोला गाउँपालिका–१ स्थित अमोर सेवा नेपाल बालगृहलाई फ्रिज उपलब्ध गराएकाे छ।
सामाजिक सेवामार्फत जन्मदिन मनाउने उद्देश्यले गुरुङको सहयोगमा क्लबले बालगृहलाई साे सहयाेग गरेकाे हो।
क्लबका एरिया लिडरसमेत रहेका गुरुङले बालगृहका बालबालिकाको आवश्यकतालाई ध्यानमा राख्दै फ्रिज उपलब्ध गराएकाे बताउनुभयाे।
कार्यक्रममा लायन्स क्लबका मल्टीपल डिस्ट्रिक्ट चियरपर्सन, पिडिजी पिएमजी चण्डी प्रसाद अर्यालले लायन्स क्लबको उद्देश्य तथा सामाजिक र मानवीय सेवामा क्लबको भूमिकाबारे जानकारी गराउनुभएकाे थियाे।
ताजा
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग
२०८३ आश्विन ७ गते, बुधबार
अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना
२०८३ आश्विन ७ गते, बुधबार
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
२०८३ आश्विन ४ गते, आईतवार
चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु
२०८३ आश्विन १ गते, बिहीबार
वालिङमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
२०८३ आश्विन १ गते, बिहीबार





















