नवौं वालिङ महोत्सवको आय–व्यय सार्वजनिक 

वालिङ,२४ जेठ- पत्रकार भेटघाट तथा नवौं वालिङ महोत्सवको आय–व्यय सार्वजनिक गरिएकाे छ। वालिङ उद्योग वाणिज्य संघले नवौं वालिङ महोत्सव २०८२ को आय–व्यय पत्रकार भेटघाट कार्यक्रममा सार्वजनिक गरेको हाे । 

२०८२ माघ १४ देखि २५ गतेसम्म वालिङ खेलमैदानमा सञ्चालित महोतमा रु. ७९,७२,२८८।७६ आम्दानी र ६९९८७३५।३४ खर्च भएकाे जानकारी गराइएकाे छ।  कर तिरेर संस्थाकाे लागि ६६३६०८८२ बचत भएकाे पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएकाे छ।

कार्यक्रममा महोत्सवकाे खर्च विवरणका बारेमा वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठ र काेषाध्यक्ष खगुपति न्याैपानेले जानकारी गराउनुभएकाे थियाे।

ताजा

आज ऋषि पञ्चमी मनाइँदै 

२०८३ भाद्र ३० गते, मंगलवार

आज ऋषि पञ्चमी मनाइँदै 

२०८३ भाद्र ३० गते, मंगलवार

सूर्योदय वोमी लघुवित्तद्वारा भाेटेकाेशी बाढीपीडितका लागि २५ लाख ६५ हजार सहयोग

२०८३ भाद्र २७ गते, शनिबार

चुनौतीका बीच बाल गृह सञ्चालन हुनु प्रशंसनीय : पूर्वमन्त्री गुरुङ

२०८३ भाद्र २७ गते, शनिबार

भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

२०८३ भाद्र २६ गते, शुक्रबार

इभी कार आगलागीमा भरतपुरका अमर पराजुलीको मृत्यु

२०८३ भाद्र २६ गते, शुक्रबार

लोमन्थाङ भूकम्पः ३५ घरमा तत्काल बस्न नमिल्ने

२०८३ भाद्र २६ गते, शुक्रबार

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

२०८३ भाद्र २६ गते, शुक्रबार

पार्टी एकताकाे लागि जति झुक्नुपर्नेहाे झुक्छु: सभापति थापा

२०८३ भाद्र २५ गते, बिहीबार

रेडियो स्याङ्जाको १८औँ वार्षिकोत्सव सम्पन्न

२०८३ भाद्र २३ गते, मंगलवार

स्याङ्जामा साधु मृत फेला

२०८३ भाद्र २२ गते, सोमबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal