पार्टी एकताकाे लागि जति झुक्नुपर्नेहाे झुक्छु: सभापति थापा

वालिङ,२५ भदाै- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाली कांग्रेसकाे पार्टी भित्र एकता कायम गर्नकाे लागि जति झुक्नुपर्नेहाे झुक्न तयार रहेकाे बताउनुभएकाे छ।

नेपाली कांग्रेस स्याङ्जाद्वारा जिल्ला सदरमुकाममा पूर्व उपप्रधान मन्त्री एवं नेपाली कांग्रेसका वरिष्ठ नेता स्वर्गीय गाेपालमान श्रेष्ठकाे  ४५ दिनकाे पूण्यतिथिमा नेपाली कांग्रेस स्याङ्जाले बिहीबार आयाेजना गरेकाे शाेक सभालाई सम्बाेधन गर्दै सभापति थापाले पार्टी एकताकालागि आफू अझै नरम हुन तयार रहेको बताउनुभएको बताउनुभएकाे हाे।

 पार्टी भित्र रहेकाे फाेहाेर सफागर्न आफू दृणताका साथ लाग्ने सभापति थापाकाे भनाइ थियाे। स्वर्गीय नेता श्रेष्ठले पार्टीलाई मजबुत बनाउनकालागि महत्त्वपूर्ण भूमिका खेलेको थापाले बताउनुभयाे।

वरिष्ठ नेता श्रेष्ठको ७९ वर्षे उमेरमा साउन १२ गते ललितपुरको जावलाखेलस्थित हेलिअस अस्पतालमा उपचारका क्रममा मङ्गलबार निधन भएको थियो ।

ताजा

पार्टी एकताकाे लागि जति झुक्नुपर्नेहाे झुक्छु: सभापति थापा

२०८३ भाद्र २५ गते, बिहीबार

पार्टी एकताकाे लागि जति झुक्नुपर्नेहाे झुक्छु: सभापति थापा

२०८३ भाद्र २५ गते, बिहीबार

रेडियो स्याङ्जाको १८औँ वार्षिकोत्सव सम्पन्न

२०८३ भाद्र २३ गते, मंगलवार

स्याङ्जामा साधु मृत फेला

२०८३ भाद्र २२ गते, सोमबार

स्याङ्जामा भाेटेकाेशी बाढीमा परि सम्पर्कविहीन भएका परिवारकाे डीएनए नमुना सङ्कलन

२०८३ भाद्र २२ गते, सोमबार

नेकपा एमाले वालिङ नगर कमिटीद्वारा पूर्व जनप्रतिनिधि एवं उम्मेदवारलाई सम्मान

२०८३ भाद्र २१ गते, आईतवार

स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु

२०८३ भाद्र १९ गते, शुक्रबार

चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ

२०८३ भाद्र १७ गते, बुधबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal