इभी कार आगलागीमा भरतपुरका अमर पराजुलीको मृत्यु
बसन्त पराजुली
नारायणगढ,२६ भदौ- भरतपुर महानगरपालिका–९, बसन्तचोकमा इभी कारमा आगलागी हुँदा मृत्यु हुनेमा भरतपुर महानगरपालिका–११ का अमर पराजुली रहेको खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार टाँडीबाट भरतपुरस्थित घर फर्कने क्रममा पराजुली सवार कारमा एक्कासि आगलागी भएको थियो ।
कारमा जलेर मृत्यु हुने व्यक्ति पराजुली नै भएको उहाँका परिवारले जानकारी गराएको उहाँले बताउनुभयो । पराजुली बिहीबार बेलुका घरबाट निस्कनुभएको थियो ।
शुक्रबार बिहान करिब ६ बजे बसन्तचोकस्थित पूर्व–पश्चिम राजमार्गको सर्भिस लेनमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा.प्र. ०१–०३० च ५५७९ नम्बरको इभी कारमा आगलागी भएको थियो । उक्त कार पराजुलीकै रहेको प्रहरीले जनाएको छ । पराजुली चितवनका शैक्षिक व्यक्तित्व हुनुहुन्छ ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















