स्याङ्जा २  बाट रास्वपाका झविलाल डुम्रे विजयी

वालिङ,२४ फागुन- स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रतिनिधि सभासदस्यकाे उम्मेदवार बन्नुभएका झविलाल डुम्रे विजयी हुनुभएकाे छ।

वालिङ नगरपालिका वडा नम्बर १४ स्थायी घर हुनुभएका डुम्रे २५ हजार ३ सय ५४  मत प्राप्त गरि विजयी हुनुभएकाे हाे ।  डुम्रेका प्रतिस्प्रधी नेपाली कांग्रेसकाे तर्फबाट उम्मेदवार बन्नुभएका भागवत प्रकाश मल्लले २० हजार ८ सय ३० मत प्राप्त गर्नुभएकाे छ। यसै गरि नेकपा एमालेका खिमबहादुर थापाले १४ हजार १ सय ८ मत प्राप्त गर्नुभएकाे छ।

डुम्रेले मल्ललाई ४ हजार ५ सय २४ मतान्तरले पछि पार्दै विजयी हुनुभएकाे हाे।

रास्वपाबाट राजनीतिमा सकृय रहनुभएका ३३ वर्षिय डुम्रेकाे विजयी संगै स्याङ्जाका दुई ओटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी भएका हुन। यश अघि स्याङ्जा निर्वाचन क्षेत्र नं १ बाट डा.धनञ्जय रेग्मी विजयी भइसक्नुभएकाे छ।

ताजा

रेडियो स्याङ्जाको १८औँ वार्षिकोत्सव सम्पन्न

२०८३ भाद्र २३ गते, मंगलवार

रेडियो स्याङ्जाको १८औँ वार्षिकोत्सव सम्पन्न

२०८३ भाद्र २३ गते, मंगलवार

स्याङ्जामा साधु मृत फेला

२०८३ भाद्र २२ गते, सोमबार

स्याङ्जामा भाेटेकाेशी बाढीमा परि सम्पर्कविहीन भएका परिवारकाे डीएनए नमुना सङ्कलन

२०८३ भाद्र २२ गते, सोमबार

नेकपा एमाले वालिङ नगर कमिटीद्वारा पूर्व जनप्रतिनिधि एवं उम्मेदवारलाई सम्मान

२०८३ भाद्र २१ गते, आईतवार

स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु

२०८३ भाद्र १९ गते, शुक्रबार

चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ

२०८३ भाद्र १७ गते, बुधबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal