नेकपा एमाले वालिङ नगर कमिटीद्वारा पूर्व जनप्रतिनिधि एवं उम्मेदवारलाई सम्मान

वालिङ,२१ भदाै- नेकपा एमाले वालिङ नगर कमिटीले पूर्व जनप्रतिनिधि एवं उम्मेदवारलाई सम्मान गरेकाे छ।

नेकपा एमाले सचिव एवं सम्सदिय दलका उपनेता पद्माकुमारी अर्यालले वालिङमा आयाेजित कार्यक्रममा २०४९ सालदेखि २०७९ सालसम्म गाउँविकास समिति, नगरपालीका, प्रदेश तथा संघिय साम्सद लगायत विभिन्न निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार बनेका नेता तथा कार्यकर्तालाई सम्मान गर्नुभएकाे हाे। पार्टीको विभिन्न निर्वाचनमा उम्मेदवारका रूपमा अघि सारिएका नेता तथा कार्यकर्ताको योगदानको कदर गर्दै उनीहरूलाई एउटै मञ्चमा भेला गराएर सम्मान गरिएकाे नगर कमिटी अध्यक्ष शाेभाकान्त पाैडेलले बताउनुभयाे।

कार्यक्रममा एमाले सचिव पद्माकुमारी अर्यालले पार्टीको तर्फबाट विभिन्न समयमा निर्वाचनमा उम्मेदवार बन्नुभएका नेता तथा कार्यकर्ताको योगदानलाई पार्टीले सदैव सम्मान गर्नुपर्ने बताउदै निर्वाचनमा उम्मेदवार बन्नु आफैंमा पार्टीप्रतिको महत्वपूर्ण जिम्मेवारी र योगदानकाे रुपमा लिनुपर्ने बताउनुभयाे।

ताजा

नेकपा एमाले वालिङ नगर कमिटीद्वारा पूर्व जनप्रतिनिधि एवं उम्मेदवारलाई सम्मान

२०८३ भाद्र २१ गते, आईतवार

नेकपा एमाले वालिङ नगर कमिटीद्वारा पूर्व जनप्रतिनिधि एवं उम्मेदवारलाई सम्मान

२०८३ भाद्र २१ गते, आईतवार

स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु

२०८३ भाद्र १९ गते, शुक्रबार

चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ

२०८३ भाद्र १७ गते, बुधबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal