चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
वालिङ,१७ भदाै- चापाकाेट नगरपालिका वडा नम्बर एकका वडा अध्यक्ष भुपराज वाेस्तीलाई वडा कार्यालय परिसरमा माेविल छ्यापेर दुर्व्यवहार गरेकाे आराेपमा साेहि वडाका वडा सदस्य पक्राउ परेका छन्।
साेहि वडाका ३१ वर्षिय सन्ताेष थापा मगरलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएकाे छ। मंगलबार १६ गते दिउसाे वडा कार्यालय परिसरमा सन्ताेष थापाकाे समुहले अध्यक्ष वाेस्तीलाई माेबिल छ्यापेर दुर्व्यवहार गरेकाेले थापालाई आज बुधबार पक्राउ गरि जिल्ला अदालत स्याङ्जाबाट पाँच दिनकाे म्याद थप गरेर अनुसन्धान प्रकृया अगाडि बढाइएकाे जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक रमेश दत्त अवस्थीले जानकारी दिनुभयाे।

ताजा
ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’
२०८३ भाद्र ३१ गते, बुधबार
ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’
२०८३ भाद्र ३१ गते, बुधबार
आज ऋषि पञ्चमी मनाइँदै
२०८३ भाद्र ३० गते, मंगलवार
सूर्योदय वोमी लघुवित्तद्वारा भाेटेकाेशी बाढीपीडितका लागि २५ लाख ६५ हजार सहयोग
२०८३ भाद्र २७ गते, शनिबार
चुनौतीका बीच बाल गृह सञ्चालन हुनु प्रशंसनीय : पूर्वमन्त्री गुरुङ
२०८३ भाद्र २७ गते, शनिबार
भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार
२०८३ भाद्र २६ गते, शुक्रबार
इभी कार आगलागीमा भरतपुरका अमर पराजुलीको मृत्यु
२०८३ भाद्र २६ गते, शुक्रबार
लोमन्थाङ भूकम्पः ३५ घरमा तत्काल बस्न नमिल्ने
२०८३ भाद्र २६ गते, शुक्रबार
आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन
२०८३ भाद्र २६ गते, शुक्रबार
पार्टी एकताकाे लागि जति झुक्नुपर्नेहाे झुक्छु: सभापति थापा
२०८३ भाद्र २५ गते, बिहीबार





















