स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु
स्याङ्जा,१९ भदाै- स्याङ्जाको पुतलीबजार नगरपालिका–४ नाउडाँडास्थित भित्री सडकखण्डमा ट्याक्सी र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक युवककाे मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले दिएकाे जानकारी अनुसार शुक्रबार दिउँसो नाउडाँडाबाट सेतीदोभानतर्फ जाँदै गरेको ग.२५ प.९६२४ नम्बरको मोटरसाइकल र सेतीदाेभानबाट आउँदै गरेको ग.१ ज.२४९३ नम्बरको ट्याक्सी एकआपसमा ठोक्किदा घाइते भएका आँधीखोला गाउँपालिका–६ का २४ वर्षीय मोटरसाइकल चालक घनश्याम ढकाललाई उपचारकाे लागि गण्डकी अस्पताल पाेखरा लगिएकाे र उपचारकाे क्रममा चिकित्सकले मृत घाेषणा गरेकाे प्रहरीले जनाएकाे छ।
ट्याक्सी चालक आँधीखाेला गाउपालिका–५ बास्कोट बस्ने ३९ वर्षीय हरिराम पौडेललाई नियन्त्रणमा लिएर घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिनुभयाे।
ताजा
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार
बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
२०८३ आश्विन २५ गते, आईतवार
स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत
२०८३ आश्विन २४ गते, शनिबार
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
२०८३ आश्विन २४ गते, शनिबार
सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त
२०८३ आश्विन २३ गते, शुक्रबार
प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान
२०८३ आश्विन २३ गते, शुक्रबार
पोखरामा स्कुल बस दुर्घटना हुदा ५ जनाकाे मृत्यु
२०८३ आश्विन २३ गते, शुक्रबार





















