मिर्मी बजारमा अनुगमन अखाध्य वस्तु नष्ट
वालिङ,११असोज-नेपालीहरुको महान चार्ड विजयादशमी तथा दिपावली र छठ लगायतका पर्वहरु नजिकिए संगै जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जिल्ला भित्रका मुख्य व्यापारीक केन्द्रहरुमा अनुगमनलाई तिब्रता दिएको छ । प्रशासनले कालीगण्डकी गाउँपालिका ७ मिर्मी मिर्मी बजारको अनुगमन गरेको छ ।
बिहीबार जिल्ला प्रशासन कार्यालय स्याङ्जाकाको आयोजना र कालीगण्डकी गाउँपालिकाको व्यवस्थापनमा बजारको अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा दुई वर्ष अगाडी देखि म्याद गुर्जीएका सामान भेटिएको प्रशासनले जनाएको छ । अनुगमनका क्रममा चामलका साथै पेयपदार्थ कोकमा उपभोग्य मिति सकिएको र केही पसलहरु दर्ता बिनानै सञ्चालन भएको पाइएको छ ।
मिति सकिएका खाद्य वस्तुहरु नष्ट गरिएको प्रशासनले जनाएको छ ।
ताजा
जन्मदिनकाे अवशरमा अमोर सेवा बालगृहलाई फ्रिज सहयोग
२०८३ श्रावण २४ गते, आईतवार
जन्मदिनकाे अवशरमा अमोर सेवा बालगृहलाई फ्रिज सहयोग
२०८३ श्रावण २४ गते, आईतवार
कञ्चन पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय सारु र जिटी सम्मानित
२०८३ श्रावण २१ गते, बिहीबार
बिरुवा गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न
२०८३ श्रावण २१ गते, बिहीबार
स्याङ्जामा सामाजिक सद्भाव र्याली
२०८३ श्रावण १७ गते, आईतवार
काेदाे संरक्षण अभियानमा स्याङ्जाकाे फेदिखोला गाउँपालिका
२०८३ श्रावण १६ गते, शनिबार
अवैध नदीजन्य पदार्थ ओसारपसार गर्ने ट्याक्टरलाई ३० हजार जरिवाना
२०८३ श्रावण १४ गते, बिहीबार
‘टिचर्स डे’ मा रूपान्तरित हुँदै ‘गुरू पूर्णिमा’
२०८३ श्रावण १३ गते, बुधबार
पूर्व उपप्रधान मन्त्री श्रेष्ठको अन्त्येष्टि
२०८३ श्रावण १३ गते, बुधबार
नेपालमा पूर्वाधार विकासको ढाँचा बदलिँदै छ….
२०८३ श्रावण ११ गते, सोमबार





















