स्याङ्जा निर्वाचन क्षेत्र नम्बर एकमा मतगणना सुरु


वालिङ,५ मङ्सिर– निर्वाचन क्षेत्र नम्बर एकको मतगणना सुरु भएको छ । पुतलीबजार नगरपालिका वडा नम्बर १ बाट मतगणना सुरु गरिएको छ । प्रतिनिधि सभा सदस्यको मत गणना सुरु गरिएको हो ।
क्षेत्र नम्बर २ मा भने मतगणना अनिश्चित भएको छ । चापाकोटका ४ बुथमा नेपाली कांग्रेसले कब्जा गरेर भन्दै गठबन्धन बाहेकका उम्मेदवारहरुले पुन मतदानको माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएपछि यस क्षेत्रको मतगणना अनिश्चत बनेको हो ।

ताजा

जिप दुर्घटना हुदा एककाे मृत्यु १८जना घाईते

२०८३ असार १२ गते, शुक्रबार

जिप दुर्घटना हुदा एककाे मृत्यु १८जना घाईते

२०८३ असार १२ गते, शुक्रबार

कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकता दिँदै वालिङको झण्डै ९० करोड बजेट

२०८३ असार ११ गते, बिहीबार

बिरुवा गाउँपालिकाले ल्यायो ५१ करोड ६२ लाखको बजेट, पूर्वाधार क्षेत्रमा सबैभन्दा बढी लगानी

२०८३ असार ११ गते, बिहीबार

स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म

२०८३ असार ९ गते, मंगलवार

अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा

२०८३ असार ८ गते, सोमबार

मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क

२०८३ असार ६ गते, शनिबार

सनातन सभ्यताको जीवित केन्द्र

२०८३ असार ६ गते, शनिबार

फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस

२०८३ असार ५ गते, शुक्रबार

ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते

२०८३ असार २ गते, मंगलवार

पर्यटकको रोजाइमा स्याङ्जाकाे म्हाजु भन्ज्याङ

२०८३ असार २ गते, मंगलवार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal