एमाले स्याङ्जाद्वार बुथ कब्जा भएका ठाउँमा पुन मतदानको माग

वालिङ,६ मङ्सिर– नेकपा एमाले स्याङ्जाले पुन मतदानको माग गरेको छ । एमाले जिल्ला अध्यक्ष सूर्य प्रसाद गह्रे (पारस) ले एक विज्ञप्ति राजरी गर्दै यहि मङ्सिर ४ गते भएको निर्वाचनमा चापाकोट नगरपालिकाका ४ बुथमा पुन मतदानको माग गर्नुभएको हो ।

विज्ञप्तिमा चापाकोटका ४ बुथमा नेपाली नेपाली कांग्रेसले बुथ कब्जामा लिएर अनधिकृत रुपमा भोट खसालेको र अन्यदलका प्रतिनिधिहरुलाई मतदान स्थलबाट बाहिर निकालेको जनाइएको छ ।
बुथ कब्जा गरिएका ठाउँमा पुन मतदानको ब्यवस्था गर्न समेत निर्वाचन आयोग संग अनुरोध गर्दछौ विज्ञप्तिमा भनिएको छ ।

ताजा

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन

२०८३ भाद्र ४ गते, बिहीबार

वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद

२०८३ भाद्र ३ गते, बुधबार

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे

२०८३ श्रावण २९ गते, शुक्रबार

पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत

२०८३ श्रावण २८ गते, बिहीबार

विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

२०८३ श्रावण २८ गते, बिहीबार

पाैडी खेल्ने क्रममा आँधिखाेलामा बेपत्ता भएका बस्नेतकाे शव भेटियाे

२०८३ श्रावण २५ गते, सोमबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal