ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते
वालिङ,२ असार- ट्याक्टर दुर्घटना हुदा दुई जना घाईते भएका छन्।
बिरुवा गाउँपालिका वडा नम्बर ५ सम्मखाेरी स्थित बिरुवा किचनास सडक खण्डमा आज दिउसाे किचनासबाट बिरुवा तर्फ आउदै गरेकाे ग १ त २९६४ नम्बरकाे ट्याक्टर दुर्घटना हुदा नवलपरासी पश्चिम बर्दघाट घर भएका २४ वर्षिय ट्याक्टर चालक कृष्ण चाैधरी र स्याङ्जा बिरुवा गाउँपालिका वडा नम्बर १ का १८ वर्षिय दिवस भुजेल घाईते भएकाे जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएकाे छ।
दुर्घटनामा परि गम्भीर घाईते भएका चाैधरी र भुजेललाई उपचारकाे लागि गण्डकी अस्पताल पाेखरा लगिएकाे जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक रमेश दत्त अवस्थीले जानकारी दिनुभयाे।
ताजा
आज ऋषि पञ्चमी मनाइँदै
२०८३ भाद्र ३० गते, मंगलवार
आज ऋषि पञ्चमी मनाइँदै
२०८३ भाद्र ३० गते, मंगलवार
सूर्योदय वोमी लघुवित्तद्वारा भाेटेकाेशी बाढीपीडितका लागि २५ लाख ६५ हजार सहयोग
२०८३ भाद्र २७ गते, शनिबार
चुनौतीका बीच बाल गृह सञ्चालन हुनु प्रशंसनीय : पूर्वमन्त्री गुरुङ
२०८३ भाद्र २७ गते, शनिबार
भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार
२०८३ भाद्र २६ गते, शुक्रबार
इभी कार आगलागीमा भरतपुरका अमर पराजुलीको मृत्यु
२०८३ भाद्र २६ गते, शुक्रबार
लोमन्थाङ भूकम्पः ३५ घरमा तत्काल बस्न नमिल्ने
२०८३ भाद्र २६ गते, शुक्रबार
आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन
२०८३ भाद्र २६ गते, शुक्रबार
पार्टी एकताकाे लागि जति झुक्नुपर्नेहाे झुक्छु: सभापति थापा
२०८३ भाद्र २५ गते, बिहीबार
रेडियो स्याङ्जाको १८औँ वार्षिकोत्सव सम्पन्न
२०८३ भाद्र २३ गते, मंगलवार





















