अवैध नदिजन्य पदार्थ ओसार पसार गर्ने ट्याक्टर प्रहरी द्वारा नियन्त्रणमा
वालिङ,९ चैत– आँधिखोलामा अवैध रुपमा नदिजन्य पदार्थ ओसार पसार गरेको आरोपमा प्रहरीले आँधिखोला गाउँपालिका वडा नम्बर ६ टारीखेतबाट ग १ त ४९८८ नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
आइतबार जिल्ला प्रहरी कार्यालय, र प्रहरी चौकी सेतीदोभान बाट खटिएको प्रहरी टोलीले नदिजन्य पदार्थ लोड गरी ओसार पसार गरिरहेको अवस्थामा ट्याक्टरलाइ फेला पारेपछि नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कानूनी कारवाहीको लागि आँधिखोला गाउँपालिकाको कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएको छ ।


ताजा
स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि
२०८३ श्रावण ३० गते, शनिबार
स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि
२०८३ श्रावण ३० गते, शनिबार
खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे
२०८३ श्रावण २९ गते, शुक्रबार
पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत
२०८३ श्रावण २८ गते, बिहीबार
विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस
२०८३ श्रावण २८ गते, बिहीबार
पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण
२०८३ श्रावण २८ गते, बिहीबार
पाैडी खेल्ने क्रममा आँधिखाेलामा बेपत्ता भएका बस्नेतकाे शव भेटियाे
२०८३ श्रावण २५ गते, सोमबार
जन्मदिनकाे अवशरमा अमोर सेवा बालगृहलाई फ्रिज सहयोग
२०८३ श्रावण २४ गते, आईतवार
कञ्चन पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय सारु र जिटी सम्मानित
२०८३ श्रावण २१ गते, बिहीबार
बिरुवा गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न
२०८३ श्रावण २१ गते, बिहीबार





















