मक्किएकाे राज्य प्रणालिलाई ८४ काे निर्वाचनबाट जवाफ दिन्छाै: रास्वपा उपसभपति डा. वाग्ले
वालङ,२४ चैत- राष्ट्रिय स्वतन्त्र पार्टिका उपसभापति डा. स्वर्णिम वाग्लेले मक्किएकाे राज्य प्रणालिलाई ८४ काे निर्वाचनबाट जवाफ दिने बताउनुभएकाे छ। पुराना दलहरुले जनताकाे चाहाना अनुसार काम गर्न नसकेकाेले राष्ट्रिय स्वतन्त्र पार्टिकाे जन्म भएकाे बताउदै रास्वपाका सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशाेध राखेर मुद्धा लगाइएकाे बतउदै यसकाे कानूनी उपचार खाेज्ने समेत बताउनुभयाे।
राष्ट्रिय स्वतन्त्र पार्टिले वालिङमा आयाेजना गरेकाे सभालाई सम्बाेधन गर्दै डा. वाग्लेले विकृति र विसङगतिलाई जरै बाट उखेलेर फ्याक्ने र देशमा शुसान कायम गर्ने कार्यमा रास्वपाले प्रयत्न गर्ने बताउनुभयाे।
पुराना दलकै कारण अहिलेकाे संकट पूर्ण अवस्था आएकाे बताउदै रास्वपालाई विश्वास गर्न समेत वाग्लेले आग्रह गर्नुभयाे।

ताजा
नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी
२०८३ आश्विन १८ गते, आईतवार
नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी
२०८३ आश्विन १८ गते, आईतवार
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग
२०८३ आश्विन ७ गते, बुधबार
अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना
२०८३ आश्विन ७ गते, बुधबार
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
२०८३ आश्विन ४ गते, आईतवार





















